राजनीति


एमालेको वडाध्यक्ष उम्मेदवारको मृत्यु

दाङ । नेकपा एमालेको वडाध्यक्षका उम्मेदवारको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको हो । चौधरीको सोमबार राति मृत्यु भएको हो । चुनाव प्रचारको क्रममा विरामी परेपछि उनलाई उपचारका लागि दुईपटक नेपालगञ्जस्थित...

गाउँपालिकाको अध्यक्षका उम्मेदवार प्रहरी नियन्त्रणमा

बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले अध्यक्षका उम्मेदवार रानालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय...

धनराजलाई भोट माग्दै कांग्रेसका बागी उम्मेदवार कार्कीले गरे उम्मेदवारी निस्कृय

पोखरा । पार्टीको नीतिप्रति असहमती जनाउदै आसन्न स्थानीय निर्वाचनमा पोखराको मेयर पदमा ‘बागी’ उम्मेदवारी दिएका काँग्रेस नेता विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्तासँगै उनले गठबन्धनबाट मेयर पदमा उठेका धनराज आचार्य र नेपाली...

उपप्रमुख पदका उम्मेदवार कांग्रेस प्रवेश

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिकाको उपप्रमुख पदका उमेदवार बनेका शिवप्रसाद लम्साल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा (माले)को तर्फबाट उम्मेदवार बनेका लम्साललाई सोमबार कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले स्वागत गरे । उनले कांग्रेसका...

पोखराका कांग्रेस कार्यकर्तालाई ओलीको सुझाव : सूर्यमा भोट हाल्नु अनि एमाले प्रवेश गर्नु

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिले अहिले र नमिले ३० वैशाखमा सूर्यमा भोट हालेर एमालेमा प्रवेश गर्न कांग्रेस कार्यकर्तालाई सुझाव दिएका छन् । पोखरामा एमालेले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन् । कांग्रेसका...

श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

  राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो कदमले संकटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्को लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ। राष्ट्रपति गोटबाया राजापाक्षेले शुक्रबार...

एमालेले जिते स्थानीय तह भंग हुनसक्छ – देउवा

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तह निर्वाचनमा एमालेलाई जिताए स्थानीय तह नै भंग हुन सक्ने बताएका छन् । धनगढीमा सोमबार आयोजित पाँँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले दुईपटक प्रतिनिधिसभा विघटन गरेको...

विकास निर्माणका लागि लगानीका अवसरहरु सिर्जना गर्छौ : आचार्य

पोखरा । पाँच दलीय गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उमेदवार धनराज आचार्यले पोखरा निर्माणका लागि लगानीका अवसरहरु सिर्जना गरिने बताएका छन् । पोखरा २६ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पोखराको विकासका लागि अल्पकालिकान, मध्यकालिन र दीर्घकालिन...

प्रचण्डले भने, ‘कांग्रेसबाट धोका हुनसक्छ’

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले गठबन्धनभित्र कांग्रेसबाट धोका हुन सक्ने आशंका व्यक्त गरेका छन् । सोमबार बिहान कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धन दलभित्रको सहमतिविपरीत...