दोस्रो चरणको मतदान सुरु हुनु केही समय सभापतिका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री शशांक कोइरालासँग सहयोग मागेका छन् । उनले बालुवाटारमै शशांकलाई बोलाएर सभापतिमा आफूलाई सहयोग गर्न अपिल गरेका हुन् । तर, शशांकले आफू पार्टी एकताको पक्षमा...
काठमाडौं । संसद बैठक एक साताका लागि स्थगित भएको छ । एमालेको नाराबाजीबीच चलेको संसदमा आज ६ अध्यादेश पेस गर्दै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित गरेका हुन् । मंगलबार संसद अधिवेशनको पहिलो बैठक बसेपछि अर्को बैठक पुस ६...
काठमाडौं । कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले सभापतिमा शेरबहादुर देउवालाई साथ दिने भएका छन् । अन्तिम समयमा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत देउवालाई समर्थन...
गोरखा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले समयमै बजेट कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयले मंगलबार गोरखामा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेको छ । बैठकको सुरुमै नाराबाजी गर्दै एमालेले बैठक अवरुद्ध गरेको हो । एमाले सभामुख अग्नि सापकोटाको कार्यशैलीप्रति असन्तुष्ट रहेको छ । संसद अधिवेशनको बैठक सुरू हुनुअघि बसेको एमाले संसदीय दलको बैठकमा...
काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा.शेखर कोइरालाले मैदान नछाड्ने बताएका छन् । उनले आज दोस्रो चरणको मतदान हुनु अघि पत्रकार सम्मेलन गर्दै चुनावी मैदान छाडेर नभाग्ने जिकिर गरेका हुन् । उनले अब हुने मतदानमा विवेकको प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई...
काठमाडौं । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका हुन् । सो पार्टीमा संयोजक...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आवश्यक परे संसद् अवरोध गर्ने चेतावनी दिएका छन्। मंगलबार बसेको संसदीय दलको बैठकमा संसदीय दलका नेता ओलीले संसद अवरुद्ध गर्दै आइरहेको भन्दै आवश्यकता परे अवरोध गर्ने बताएका हुन्। उनले सभामुखले षड्यन्त्र गर्दै...
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अन्तत् प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा उभिएका छन् । दोस्रो चरणमा हुन लागेको मतदानमा सिंहले देउवालाई साथ दिने बताएका हुन् । पहिलो चरणमा काँग्रेस सभापतिमा कसैको पनि ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको...