राजनीति


सर्‍यो कांग्रेसको प्रदेश अधिवेशन, नयाँ मिति सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश अधिवेशनको मिति सारेको छ। यही मंसिर १६ र १७ मा प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेकोमा दुई दिन अधिवेशन सार्ने निर्णय भएको हो। आज बालुवाटारमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद...

१७ वर्ष कास्की कांग्रेसको नेतृत्व सम्हालेका शर्माले गण्डकी प्रदेश समिति सभापतिमा उम्मेदवारी दिने (भिडियो)

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि कास्कीका शुक्रराज शर्माले उम्मेदवारी घोषणा गरेका छन् । शर्माले सोमबार एक कार्यक्रम आयोजना गरी प्रदेश सभापतिका लागि उम्मेद्वारी घोषणा गरेका हुन् । शर्मा कास्कीका पूर्व सभापति हुन् । उनले १७ वर्ष कास्कीको...

रघुवीर महासेठ सचिवमा प्रस्तावित, श्रीमती जुली केन्द्रीय सदस्यमा मनोनित

चितवन । नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको तीन सय एक सदस्यीय केन्द्रीय कमिटीमा सचिवमा प्रस्तावित रघुवीर महासेठकी श्रीमती जुलीकुमारी महतो केन्द्रीय सदस्य बनेकी छन् । उनी ओली सरकारमा मन्त्रीसमेत बनेकी थिइन्...

आजदेखि सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको लालबाबु पण्डितको घोषणा

काठमाडौं । नेकपा (एमाले) का नेता लालबाबु पण्डितले आजदेखि सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो घोषणा गरेका हुन् । उनले लेखेका छन्–‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दसौ महाधिवेसनबाट सम्पूर्ण...

एमाले महाधिवेशनः अध्यक्ष, उपाध्यक्ष, सचिवसहित १४ पदाधिकारीमा प्रतिस्पर्धा

चितवन । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार सबैजसो पदमा प्रतिस्पर्धा हुने भएको भन्दै तयारी तीव्र...

घनश्याम भुसाल र भीम आचार्यद्धारा उम्मेदवारी दर्ता

चितवन । नेकपा एमालेको उपाध्यक्ष पदमा नेता घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष ओलीको सर्वसम्मतिमा नअटाएका भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन्। यस्तै अर्का आकांक्षी भीम आचार्यले पनि सचिवमा उम्मेदवारी दर्ता गराए। आचार्य...

सहमहामन्त्रीमा उम्मेदवारी दिने कांग्रेस नेता बद्री पाण्डेको घोषणा

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय सदस्य बद्री पाण्डेले  सहमहामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले सोमबार  उम्मेदवारी घोषणा गरेका हुन्। पाण्डेले घोषणा पिछडिएको क्षेत्रबाट उम्मेदवारी दिने बताए । उम्मेदवार घोषणा गदै...

विष्णु पौडेलद्वारा उपाध्यक्षमा उम्मेदवारी दर्ता

चितवन । नेकपा एमाले नेता विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा पनि उपाध्यक्ष नै रहेका पौडेलले सोही पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उपाध्यक्षका लागि सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ,...

अध्यक्षमा उम्मेद्धवारी दर्ता पछि रावलको प्रतिक्रिया: मैले जिते आगामी चुनावमा पार्टीलाई बहुमत दिलाउँछु

चितवन। नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका भीमबहादुर रावलको आफूले जितेमा आगामी आमनिर्वाचनमा पार्टीलाई बहुमत दिलाउने बताएका छन् । रावलले सोमबार बिहान उम्मेदवारी दर्ता गराइसकेका छन् । ‘पार्टी नेतृत्वका लागि कसैले घोषणा गर्दैमा हुँदैन । त्यसैले उम्मेदवारी...