काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार मन्त्रिपरिषद् बैठक सुरु भएको हो । मन्त्रिपरिषद् बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ । यो मन्त्रिपरिषद्को...
काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि सोमबार महाधिवेशनस्थल भृकुटीमण्डपमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । ओलीले...
काठमाडौं । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षमा गोकर्ण विष्टले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। सोमबार भृकुटीमण्डपस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनीहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।एमालेको ११औँ महाधिवेशनका क्रममा नयाँ...
काठमाडौं । भिजिट भिसा दुरुपयोग आरोपमा अनुसन्धानमा तानिएपछि म्याग्दीका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० बद्रीप्रसाद तिवारीलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ । उनलाई म्याग्दीको सीडीओबाट फिर्ता बोलाइएको गृह मन्त्रालयका प्रवक्ता आनन्दप्रसाद काफ्लेले जानकारी...
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयन प्रक्रियाका लागि हुन लागेको निर्वाचनको कार्यतालिका संशोधन भएको छ । एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि चुनावी कार्यक्रम अघि बढेको छ । आयोगले बन्दसत्र सुरु भएसँगै हिजो नै निर्वाचन कार्यतालिका सार्वजनिक...
काठमाडौं । नेकपा एमालेका उपमहासचिव राजेन्द्र गौतमले उपमहासचिव पदमा उम्मेदवारी दिने भएका छन् । ११औँ महाधिवेशनबाट निर्वाचित हुने नयाँ कमिटीका एमाले अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल कसैको पनि टिममा नपरेका उनले उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिने...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो प्यानलबाट लेखराज भट्टलाई उपमहासचिव पदको उम्मेदवार बनाउन तयार भएका छन् । सोमबार बिहान ओली निवास गुण्डुमा बसेको ओली पक्षको बैठकले पूर्वमाओवादी पृष्ठभूमिका भट्टलाई सचिवको उम्मेदवार बनाउने निर्णय गरेको...
विराटनगर । नेकपा एमालेका नेता तथा पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले अध्यक्ष केपी शर्मा ओली समूहमा राखिएको केन्द्रीय सदस्यको उम्मेदवार बन्न अस्वीकार गरेका छन् । ओली समूहले १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय समितिका उम्मेदवारको नाम टुङ्गो लगाएको थियो,...
जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उनले जनमतबाहेक सातदलीय गठबन्धनबाट मन्त्रालय तोकेर एकएक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।आज बसेको सातदलीय गठबन्धनको बैठकले तत्काल सात दलभित्रबाट...