राजनीति


डीपी अर्याललाई सभामुख बनाउन संसदमा रविको प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभाका सदस्य रवि लामिछानेले डोल प्रसाद अर्याललाई सभामुखमा प्रस्ताव गरेका छन् । प्रतिनिधि सभाको बैठकमा अर्याललाई सभामुखका लागि प्रस्ताव गरेका हुन् । लामिछानेले आफूहरूका उम्मेदवारलाई सर्वसम्मत...

कांग्रेसको आधिकारिकता विवादबारे आज सर्वोच्चमा पेसी

काठमाडौं । कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ । यो मुद्दा १२ औं नम्बरमा छ। यसअघि चैत १ मा पेसी चढे पनि पालो नआएर सरेको थियो ।त्यसबेला रिट दायरकर्ता पूर्व उपसभापति पूर्ण बहादुर खड्का बहसका लागि पुगेका थिए । आज दुवै...

कांग्रेस संसदीय दलको बैठक बस्दैं

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सोमबार बिहान ११ बजे सिंहदरवारमा बस्ने गरी दलको बैठक बोलाइएको हो । नेपाली कांग्रेसकी सांसद बासना थापाका अनुसार संसदीय दलको नेता चयन गनुपर्ने छ । संसदीय दलको बैठकको एजेण्डा भने भनिएको छैन । तर,...

कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौं । कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का गएको छ । बिहान ८ः३४ बजे भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासको जिल्लामा समेत गरिएको थियो...

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणमा आज सुनुवाइ हुने

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा आज (आइतबार) सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीबाट लिखित जवाफ आइसकेकाले आज सुनुवाई हुने भएको हो । स्रोतका...

महाधिवेशन भएको चार महिना नपुग्दै एमालेमा विशेष महाधिवेशनका लागि हस्ताक्षर

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन सम्पन्न भएको चार महिना पुग्न नपाउँदै विशेष महाधिवेशन बोलनउन हस्ताक्षर अभियान सुरु भएको छ । नेतृत्व र कार्यशैलीप्रति प्रश्न उठाउँदै विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान सुरू गरिएको हो । पार्टीको ११औँ राष्ट्रिय...

प्रधानमन्त्री शाहद्वारा गण्डकी प्रदेशका सांसदहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन)शाहले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । शुक्रबार प्रधानमन्त्री शाहले प्रधानमन्त्री कार्यालयमा सांसदहरूसँग छलफल गरेका हुन् । यसअघि प्रधानमन्त्री शाहले कोशी, कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशका सांसदहरूसँग...

नयाँ सभामुखको शपथ आइतबार ३ बजे हुने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अर्याल शुक्रबार प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । सङ्घीय संसद् सचिवालयले सभामुखमा उम्मेदवारी दर्ताका लागि तोकेको शुक्रबार...

एमालेको सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । अहिले दिउँसो पार्टी मुख्यालय च्यासलमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बैठक सुरु भएको हो । यसअघि बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा संसदीय दलको नेता समेत रहेका बादलले...