राजनीति


भिरकोट नगरपालिका मेयर र उपमेयरमा कांग्रेसका कर्माचार्य र अर्याल विजयी

पोखरा । स्याङ्जाको भिरकोट भिरकोट नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसबाट मेयरमा उम्मेदवार बनेका गोविन्द कर्माचार्यले मेयरमा र भगवती अर्याल उपमेयरमा विजयी भएका हुन्। कर्माचार्यले ६ हजार ५०४ मत ल्याई निर्वाचित भए । उनका निकटतम...

पोखरा–४ मा कांग्रेस उम्मेदवारको अग्रता

पोखरा । पोखरा महानगरपालिका वडानम्बर ४ को प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार देवकृष्ण पराजुलीले अग्रता लिएका छन् । पराजुलीले तीन सय मत गणना हुदाँ १५५ मत प्राप्त गरेका छन् । त्यस्तै ४ सदस्यमा पनि कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । महिला...

पोखरामा गठबन्धनका उम्मेदवार आचार्यले मतान्तर बढाए, कोपिलाले घटाइन्

पोखरा । पोखरा महानगरपालिका पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले ५ हजार ७ मत ल्याएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, ३, ४, १२ २३, २४ र २५ को ११ हजार ५ सय ९३ मतगणनामा आचार्यले ५ सय ४ मतले अग्रता लिएका हुन् । एमालेका कृष्ण थापाले...

गल्याङ नगरपालिका मेयर र उपमेयरमा कांग्रेस विजयी

पोखरा । गल्याङ नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा गुरु प्रसाद भट्टराई ९ हजार ६२१ मतसहित बिजयी हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुर्य प्रसाद गैह्रेले ८ हजार ९२२ मत पाएका छन् । यस्तै उप प्रमुखमा...

प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता सम्पन्न

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच लुम्बिनीमा भेटवार्ता भएको हो । भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो । भेटवार्तामा गत अप्रिल १ देखि ३ सम्म प्रधानमन्त्री...

बालेन स्थापित भन्दा आधा मतले अगाडी

काठमाडौं । काठमाडौ महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह झण्डै आधा मतले अग्रता लिइरहेका छन् । सोमबार २ बजेको नतिजाअनुसार बालेनको मत ७ हजार ८९ रहेको छ । त्यस्तै एमालेका केशव स्थापितले ३७ सय ४६ र काँग्रेसका सिर्जना सिंहले ३३०० मत प्राप्त गरेकी...

मादी गाउँपालिकामा कांग्रेसका देवी जंगको अग्रता कायमै, महेन्द्र पछि पछि

पोखरा । कास्कीको मादी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका देवी जंग गुरुङले अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेन्द्र गुरुङले पच्छाइरहेका छन् । देवी जंगले ३ हजार ५३५ मत पाउदा महेन्द्रले ३ हजार ११९ मत ल्याएका छन् । यस्तै उपाध्यक्षका...

कांग्रेसले भन्यो : निर्वाचनको प्रारम्भिक नतिजाले एमाले अत्तालियो

  नेपाली कांग्रेसले सत्ता गठबन्धनमाथि नेकपा एमालेले लगाएको आरोपप्रति आपत्ति जनाएको छ । ‘यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० द्धारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति हाम्रो गम्भिर...

विजय जुलुस मनाउने क्रममा करेन्ट लागेर दुई जनको मृत्यु, १३ घाइते

सल्यानमा विजय जुलुस मनाउन जाने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनबाट कुमाख गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्षमा जितेका मानबहादुर बुढाथोकी र लालबहादुर रावतको विजय जुलुस जान लाग्दा...