काठमाडौं । आज न्याय सेवा आयोगको बैठक बस्दैँछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बारको असहमतिबीच नै बैठक आह्वान गरेका हुन् । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै लगातार आन्दोलन गरिरहेको छ । आन्दोलनकै बीच जबराले आज दिउँसो २...
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो । आजको बैठकको कार्यसम्पादन समिति गठनको एक मात्र एजेण्डा...
काठमाडौं । हिसांत्मक अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा उजुरी परेको छ ।काँग्रेस नेता रञ्जित कर्णले ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिबाना माग गर्दै प्रहरीमा उजुरी दिएका हुन् । उनले जिल्ला प्रहरी कार्यालय...
काठमाडौं । भोलि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।काँग्रेसका सभापति शेरबहादुर देउवाले भोलिका लागि बैकठ बोलाएका हुन् । कोरोना संक्रमण जोखिमका कारण बैठक भर्चुअल माध्यमबाट बस्ने भएको छ। बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ। देउवाले काँग्रेसको केन्द्रीय...
काठमाडौं । स्थगित हुदैँ आएको राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने भएको छ। यसअघि माघ २ गते अनिश्चितकालका लागि स्थगित गरिएको बैठक माघ १७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रियसभाका...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनको उत्सव मनाउने दिन सकिएको बताएका छन् । प्रदेश १ मा गठबन्धनलाई हराउँदै विजयी भएका एमाले उम्मेदवार सोनाम ग्याल्जेन शेर्पालाई बधाई दिदैँ रिमालले गठबन्धनको अन्तिम उत्सव नै...
काठमाडौं। नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखमै चुनाव गर्न चाहेको स्पष्टिकरण दिएका छन् । देउवाको चाहना वैशाखमै स्थानीय तहको निर्वाचन गराउने भए पनि गठबन्धन दलहरुले नचाहेको कारण समस्या भएको लेखकले बताएका छन् । नेता लेखकले...
काठमाडौं । नेकपा एमालेका ललितपुर जिल्ला कमिटी पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल नेकपा एसमा प्रवेश गरेका छन् । विहीबार केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा सिलवाललाई पार्टी अध्यक्ष माधवकुमार नेपालले खादा लगाएर नेकपा एसमा प्रवेश गराएका हुन्...
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना संक्रमण भएको छ।स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले पिसीआर परीक्षण गराएका थिए। बुधबार पिसीआर परीक्षण गर्दा मन्त्री बडूलाई कोरोना संक्रमण देखिएको उनको सचिवालयले जनाएको...