काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक अनिश्चित भएको छ । विहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको भएपनि आजको बैठक भने अनिश्चित भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव जनक भट्टले मन्त्रिपरिषदको बैठक आज नबस्ने बताए । उनले भने, ‘बिहिबार नियमित...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखविरुद्ध महाअभियोग ल्याए आफुहरुले सघाउने भन्दै कांग्रेसलाई अफर गरेको छ। एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली काँग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए पार्टी सहयोग गर्न तयार रहेको बताए...
जनकपुरधाम । जनमत पार्टीका कार्यकर्ताले आन्दोलन चर्काउँदै गएका छन् । उनीहरुले आज मधेश प्रदेशमा बन्द आह्वान गरेका छन् । उनीहरुले आजदेखि पुनः पूर्व–पश्चिम राजमार्ग बन्द गराएको छ ।बन्द आह्वानपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा,...
सोलुखुम्बु । नेपाली काँग्रेस थुलुङ दूधकोशी गाउँपालिका ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् । काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ । हातहतियार तथा खरखजनासम्बन्धी...
पोखरा । अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा पेस र पारित गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णायक पहल लिएपछि मुलुकको राजनीतिक वृत्त अर्को एक पटक तरंगित बनेको छ । यहि एजेण्डाका कारण सरकारको नेतृत्वकर्ता नेपाली...
काठमाडौं । आगामी निर्वाचनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् । केन्द्रीय सुरक्षा समितिको बैठकमा आसन्न स्थानीय तहको निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न चारवटै सुरक्षा निकायलाई खाँणले यस्तो निर्देशन...
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार बालुवाटारमा भएको भेटमा एमसीसी, स्थानीय तहको...
काठमाडौं । एमसीसीकै कारण गठबन्धन टुट्ने, निर्वाचनसम्म गठबन्धन नटुट्ने चर्चा भइरहेको बेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियूको रक्तदान कार्यक्रममा नेपालले भने, ‘पत्रपत्रिकामा...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा मङ्गलबार नियुक्त गरेको प्रधानमन्त्रीको...