राजनीति


देउवाले भने,‘कर्मचारीको तलव बढाइएको छ,अब काममा लगनशील हुने विश्वास छ ’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी थप लगनशील बन्ने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियनको सम्मेलनमा देउवाले आफ्नो सरकारले कर्मचारीको तलब बढाएको भन्दै कर्मचारी अब थप लगनशील बन्ने विश्वास लिएका हुन् । देउवाले...

स्याङ्जा जिससमा गोलाप्रथा, प्रमुखमा कांग्रेस

वालिङ । स्याङ्जा जिल्ला समन्वय समितिमा गोला प्रथाबाट नेतृत्व टुङ्ग्याइएको छ । नेपाली कांग्रेस र नेकपा ९एमाले० ले सहमतिका आधारमा गोलाप्रथाबाट नेतृत्व चयन गरेका हुन् । एघार स्थानीय तह रहेको स्याङ्जामा दुवै दलबाट ११/११ जना निर्वाचित भएपछि प्रमुखसहित चार...

खगराजको प्रश्न : २४ लाख कोभिडविरुद्धको खोप कहाँ गयो ?

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै जवाफ दिन सरकारसँग माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो खोपबारे आफूहरुले...

कृषकलाई मल उपलब्ध गराउन सभामुख सापकोटाको ‘रुलिङ’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कृषकलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । उनले कृषकलाई यथाशीघ्र मल उपलब्ध हुने गरी व्यवस्थापन...

एमाले सांसद तामाङ भन्छन्,गाँजा बेचे दुई वर्षभित्रै वैदेशिक ऋण तिर्न सकिन्छ’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा बेचे राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसद तामाङले गाँजाबारे सो अभिव्यक्ति दिएका हुन् । उनले एचआईभी एड्स रोगका बिरामीहरूको...

संसदमा एमालेको प्रश्न : कुन हैसियतमा हुँदैछ प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दलले शेरबहादुर देउवा अमेरिका भ्रमणमा प्रधानमन्त्रीका हैसियतमा जाँदैछन् कि रक्षामन्त्रीको हैसियतमा भन्ने प्रश्न उठाएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले अमेरिका भ्रमणबारे प्रधानमन्त्री देउवाले...

काठमार्डौ–१ मा चुनाव लड्ने रमेश खरेलको घोषणा

काठमाडौं । रमेशप्रसाद खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट लड्ने सो पार्टीले जनाएको छ ।   सामाजिक सञ्जालमार्फत नेपाल सुशासन...

काठमार्डौ–१ मा चुनाव लड्ने रमेश खरेलको घोषणा

काठमाडौं । रमेशप्रसाद खरेलले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् । नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट लड्ने सो पार्टीले जनाएको छ ।   सामाजिक सञ्जालमार्फत नेपाल सुशासन...

१८ महिनाभित्र विद्युतका तार अन्डरग्राउन्ड हुन्छ : मेयर बालेन्द्र शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले डेढ वर्षभित्र काठमाडौं महानगरभित्रमा विद्युतका तारहरू अन्डरग्राउन्ड गर्ने बताएका छन् । आज बसेको कार्यपालिका बैठकमा उनले यस्तो बताएका हुन् । यसअघि, मेयर साहले प्रत्येक सोमबार काठमाडौंको...