कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले असारको अन्तिमसम्म आवश्यक मल नेपाल आइपुग्ने सम्भावना रहेको बताएका छन् । नेकपा एमालेले सोमबार प्रतिनिधिसभामा प्रस्तुत गरेको मल अभाव सम्बन्धी प्रस्तावमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा...
प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले बीउ, मल, पेट्रोलियम उत्पादनको मूल्य वृद्धि तथा किसानले भोग्नुपरेको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले जुन सरकारको समयमा पनि अत्यावश्यक सामग्रीको अभाव र चर्को मूल्यवृद्धि हुने...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले वाक्क दिक्क बनाएको टिप्पणी गरेका छन् ।नेकपा माओवादी केन्द्रले बर्दियामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेको निर्वाचन प्रणाली फेर्नुपर्ने धारणा राखे । ‘यो...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको आजको(सोमबार)को बैठक रोक्न माग गरेको छ । किसानले मल नपाएको विषयमा छलफल गर्न बजेटमाथिको छलफल स्थगन माग गर्दै संसदमा प्रस्ताव लगेको एमालेले उक्त प्रस्तावमाथि छलफल भएपछि स्थगित भएको बैठक पुन सञ्चालन...
पोखरा । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सोमबार बहुमतले पारित भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यसवर्षका नीति तथा कार्यक्रम जेठ २४ गते संसदमा पेस गरेको थिए ।सो प्रस्ताव आज पारित भएको हो । प्रदेश सरकारले १ असारमा...
काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठक केहीबेरका लागि स्थगन भएको छ । किसानलाई मल अभाव भइरहेको विषयमा छलफल गर्नका लागि बैठक स्थगन गरिएको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले ल्याएको मलबारे छलफल गर्नका लागि स्थगनको प्रस्तावमाथि संसदमा छलफल भइरहेको छ । प्रतिनिधिसभाको...
काठमाडौं । नेकपा माओवादी केन्द्रले अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउने तयारी गरिरहेको छ । अर्थमन्त्री शर्माको काम कारवाहीको विषयलाई पार्टीभित्र छलफल भइरहेको बताइएको छ । पार्टीका शीर्ष नेताहरुको बीच उनलाई फिर्ता बोलाउनेबारे छलफल भइरहेको बताइएको...
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आजदेखि मन्त्रीहरुले जवाफ दिने भएका छन् । विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम सकिएको छ । आइतबारको बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय...
काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालय बैठकले सोमबार बस्ने पार्टीको केन्द्रीय सचिवालय बैठकमा छलफल गर्ने तीन एजेण्डा तय गरेको छ । सचिव गोकर्ण विष्टका अनुसार कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागहरुको विस्तार र स्थानीय तहमा...