राजनीति

एमालेले गर्‍यो राष्ट्रिय सभामा पनि अर्थमन्त्रीलाई बहिष्कार

काठमाडौं । नेकपा एमालेका सांसदहरुले राष्ट्रिय सभाको बैठक बहिष्कार गरेका छन् ।अध्यक्ष गणेश तिमिल्सिनाले बजेटमाथि उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री जनार्दन शर्मालाई बोलाउने बित्तिकै एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा...

राजीनामा दिन्न : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा नदिने बताएका छन् । बजेटमाथिको राष्ट्रियसभामा जारी छलफलमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले यस्तो बताएका हुन् । करको दर रेट घटाउने र बढाउने कुरा अर्थ मन्त्रालयको...

१६५ क्षेत्रमै उम्मेदवारको तयारी गर्न कार्यकर्तालाई माधव नेपालको निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको पहिलो केन्द्रीय परिषद बैठकको उद्घाटन गर्दै नेपालले आगामी चुनावमा अधिकतम...

आगामी २ वर्षभित्र सबै नेपालीका लागि विद्युत्‌ सेवा पुग्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आगामी २ वर्षभित्र सबै नेपालीका लागि विद्युत्‌ सेवा पुग्ने बताएकी छन्। सोमबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिदैँ...

एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक काठमाडौंमा सुरू

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक प्रज्ञा भवनको सभाहलमा सुरु भएको छ । बैठकको पार्टी अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गरेका छन्। देशभरिबाट करिब १५ सय जना सहभागी हुने उक्त बैठक बैठकमा पार्टीको देशभर भएका साङ्गठनिक गतिविधि...

पदबहाली गर्दै नवनियुक्त मन्त्री चौधरीले भने : चार सयको स्पिडमा काम गर्छु

काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले पदभार सम्हालेका छन् । सपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर चौधरीले पद सम्हालेका हुन् । सो अवसरमा मन्त्री चौधरीले आफूले तीन सयदेखि चार सयको स्पिडमा काम गर्ने दावी गरे । मोटरसाइकल हिरोहण्डा पनि हुन्छ अर्को...