राष्ट्रियसभा सदस्य बीना पोखरेलले समतामूलक र न्यायपूर्ण सुन्दर समाज निर्माण गर्न पुरानो राजनीतिक प्रणाली परिवर्तन गरिए पनि सामाजिक मान्यतालाई अपेक्षा गरेअनुसार परिवर्तन गर्न नसक्दा महिलामाथि उत्पीडन, अत्याचार नरोकिएको बताएका छन् ।राष्ट्रियसभाको आजको बैठकमा...
काठमाडौं । चर्चित संचारकर्मी रवि लामिछाने संसदीय निर्वाचन लड्ने चर्चाले चल्न थालेको छ । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारहरुले शान्दार जित निकाले पछि लामिछाने पनि हौसियका छन् । केहीले संघीय सांसदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरिसेका छन् । लामिछानेले...
पोखरा । नेपाली कांग्रेस पोखरा महानगर समिति भित्रको विवाद बढ्दै गएको छ । सचिव गणेश बहादुर थापालाई महानगर समिति सभापति सुरेन्द्रमान विजुक्छेले स्पष्टिकरण सोधे पछि दुइ नेताबीच अहिले जुहारी चलेको छ । लेटर प्याड र छापको दुरुपायोग गदैँ बक्तब्य जारी गरेको भन्दै...
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरी नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन् । अहिले राजदूत बेरी र अध्यक्ष दाहालबीच भेटवार्ता जारी छ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए...
कञ्चनपुर । जिल्ला समन्वय समिति कञ्चनपुरमा नेपाली कांग्रेसको प्यान नै निर्वाचित भएको छ । कांग्रेसले जिससमा प्रमुखमा दुर्गादत्त बोहरालाई उठाएको थियो । अरु दलले उम्मेदवार नउठाए पछि बोहरा नेतृत्वको टिम निर्विरोध निर्वाचित भएको हो । उप्रमुखमा कांग्रेसकै राजकुमारी...
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहीबार पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा चार वटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय,...
नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारक भने मन्त्री पद हो । मन्त्री बन्ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन दुवै पार्टीमा एकथरी सांसदहरूले नेतृत्वलाई...
‘काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनको धेरै गीत गाउँदा आफूहरूले धोका पाएको टिप्पणी गरेका छन्। नेकपा एकीकृत समाजवादीको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले...
राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितातको छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुन्धान आयोग, टंगाल, काठमाडौंमा उजुरी दिएको छ । उजुरीमा अनियमिततामा सम्लग्न व्यक्तिमाथि छानबिन र कारबाहीको माग गरिएको छ । युवा संघमा अवद्ध नेता कार्यकर्तासहित...