राजनीति


भरतपुर महानगर कार्यपालिकामा कांग्रेसको बहुमत

भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेसको उपप्रमुखसहित बहुमत सदस्य निर्वाचित भएका छन् । कार्यपालिका सदस्यको मङ्गलबार भएको निर्वाचनमा आठमध्ये पाँच जना कांग्रेसबाट निर्वाचित भएसँगै कार्यपालिकामा कांग्रेसको बहुमत भएको हो । मुख्य निर्वाचन...

गृहमन्त्री खाण र प्रकाण्डबीच भेट : कार्यकर्ता रिहाइको माग

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा प्रकाण्डबीच भेटवार्ता भएको छ। आज गृह मन्त्रालयमा भएको वार्तामा प्रवक्ता प्रकाण्डले विभिन्न बहानामा थुनामा रहेका पार्टीका नेता–कार्यकर्ताको...

जसपाको समीक्षा बैठकमा कुटाकुट, तीन कार्यकर्ता घाइते

जनकपुरधाम । जनता समाजवादी पार्टीको समीक्षा बैठकमा कुटाकुट भएको छ । हिजो मंगलबार जनकपुरमा बसेको समीक्षा बैठकमा भएको कुटाकुटमा तीन कार्यकर्ता घाईते भएको बताइएको छ । लक्ष्मीनियामा रहेको होटल बाबाको ढावामा स्थानीय तहको निर्वाचनको परिणाम विषयमा समीक्षा गर्न...

कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता प्राप्त गर्‍यो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता प्राप्त गरेको दावी गरेका छन् । अध्यक्ष ओलीले कोभिड संकटका बेला आफू नेतृत्वको सरकारले जनताको जीवन रक्षालाई पहिलो भन्ने नारा दिएरको बताए । पुष्प वरुवाल स्मृति फाउण्डेशनले मंगलबार...

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम गण्डकी प्रदेश सभामा सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रममा सरकारले स्वास्थ्यलाई...

असारभित्र इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय फिर्ता लिन गगन थापाको आग्रह

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले असारभित्र इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय फिर्ता लिन आग्रह गरेका छन् । असारभित्र इम्बोस्ड जडान नगरे कारबाही हुने डरले सर्वसाधरणको यातायात कार्यालयमा भिड लागेको र सेवाग्राहीले सास्ती पाएको भन्दै थापाले...

मन्त्री परिवर्तन छिट्टै हुन्छ : नेकपा एस अध्यक्ष नेपाल

सप्तरी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट छिट्टै मन्त्री हेरफेर हुने बताएका छन् । पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन मंगलबार सप्तरी आएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री...

मेयर बालेन भन्छन्,‘घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याए फिर्ता पठाउँछौ’

काठमाडौं । काठमाडौंमा फोहोर व्यवस्थापनको विषय पेचिलो बन्दै गएको छ। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले फोहोर व्यवस्थापनमा सघाउन महानगरबासीलाई सार्वजनिक अपील जारी गरेका छन्। सामाजिक सञ्जालमा मंगलबार एक सन्देश जारी गर्दै उनले अब काठमाडौंको...

जबरा विरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन माग गरेको छ । आज (मंगलबार)बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर...