राजनीति


गण्डकी प्रदेशका ८५ पालिका प्रमुख र उपप्रमुख पोखरामा

पोखरा । बैशाख ३० को निर्वाचनबाट निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखका लागि गण्डकी प्रदेशमा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । दुइ दिनसम्म चल्ने स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रमको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री...

मैले कसैलाई पनि प्रधानमन्त्री बनाउँछु भनेको छैन : अध्यक्ष ओली

मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अत्यधिक स्थानमा विजयी गराउने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध...

पोखरा महानगरको पहिलो कार्यपालिका बैठकको निर्णय : ल्याण्डफिल साइड सार्न तत्काल पूर्वाधार बनाउने

पोखरा । पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । कार्यपालिका बैठकले ल्याण्डफिलसाइड पोखरा ३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ । पोखरामा एक वर्षभित्रमा...

गृहमन्त्रीको निर्देशनमा त्रिविमा ताला लगाइयो : पद्मा अर्याल

नेकपा एमालेकी सांसद पद्‍माकुमारी अर्यालले लामो समयदेखि बन्द रहेको त्रिभुवन विश्व विद्यालय तत्काल खुल्ला गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री उपकुलपति र शिक्षामन्त्री सहकुलपति भएको विश्व विद्यालय पाँच महिनादेखि...

मन्त्रिपरिषद् पुनर्गठनबारे देउवा, दाहाल र नेपालबीच छलफल

सत्ता गठबन्धनका शिर्ष नेताहरुबीच भेटवर्ता भएको छ ।कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा बिहीबार दिउँसो कुराकानी भएको हो। भेटवार्तामा...

कतारका लागि नेपाली राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त

काठमाडौं। सरकारले कतारका लागि नेपालको राजदूतमा डा। नरेशविक्रम ढकाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम राजदूतमा नियुक्त गरेको हो ।

स्थानीय तह निर्वाचन २०७९ : मत र पदमा पहिलो भएको काँग्रेसको निष्कर्ष

नेपाली काँग्रेस स्थानीय निर्वाचनमा मत र पदमा पहिलो भएको दाबी गरेको छ । पार्टीको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले आज सार्वजनिक गरेको प्रतिवेदनमा मत र पदमा पहिलो भएको दाबी गरिएको छ । काँग्रेस...

कुनै पनि हालतमा राजसंस्था पुनस्स्थापन हुँदैन : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजसंस्था आफ्नै कारण समाप्त भएको बताएका छन् । बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले राजसंस्थालाई मर्यादित र सबैको साझा बन्नको लागि लिखित रुपमा पत्र लेखेको पनि बताए । कुनै...

अमेरिकी प्यासिफिक कमाण्डका जर्नेल चार्ल्स काठमाडौंमा

काठमाडौं । अमेरिकी सेनाका प्यासिफिक कमाण्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन चार दिने नेपाल भ्रमणमा आएका छन् ।उनी अमेरिकी सेनाको विशेष विमानबाट दिल्ली हुँदै दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन् । नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका...