राजनीति


आफ्नै खुट्टामा उभिएर चुनाव जित्नुपर्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने बताएका छन् । आज सिन्धुलीमाढीमा माओवादी केन्द्र सिन्धुलीको भवन उद्घाटनपछि सम्बोधन गर्दै देश, जनता, संविधान...

कांग्रेस कास्की जिल्ला सदस्यमा ७ जना मनोनित

पोखरा । नेपाली कांग्रेस कास्कीले ७ जना सदस्य मनोनित गरेको छ । पार्टीको विधान बमोजिम पार्टी सभापति किशोरदत्त बरालले ७ जनालाई जिल्ला कार्यसमितिको सदस्य पदमा मनोनित गरेका हुन् । शनिबार बसेको पार्टीको पूर्ण बैठकले सभापतीले प्रस्ताव गरेका नाम अनुमोदन गरेको...

ढोरपाटनलाई समृद्धिसँग जोड्नुपर्छ : मुख्यमन्त्री पोखरेल

बागलुङ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताएका छन् । शुक्रबार बाग्लुङका विभिन्न कार्यक्रममा सहभागी हुँदै उनले नेपालको एकमात्र सिकार आरक्षका रुपमा रहेको ढोरपाटन स्वदेमा मात्रै नभएर विदेशमा...

मुलुकलाई निकास दिन गठबन्धन सरकार बनेको हो : प्रकाशमान सिंह

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण भएको बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १० ले आज यहाँ आयोजना गरेको ‘पार्टीको संरचना र वर्तमान दायित्व तथा एमसिसी’ विषयमा आयोजित प्रशिक्षण कार्यक्रममा...

कांग्रेसलाई १३ सिटमा झार्दिन्छौं : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टीलाई आगामी निर्वाचनमा १३ सिटमा झार्दिने बताएका छन् । अनेरास्ववियूले आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सिमित भएको कांग्रेस अब १३ सिटमा...

विद्यासुन्दर शाक्य भन्छन् : पार्टीले टिकट दिए फेरि मेयरमा उठ्छु

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पार्टीले टिकट दिए फेरि मेयरमा उठ्न तयार रहेको बताएका छन् । शाक्यले भने, ‘पार्टीले जे निर्णय गर्छ त्यो मान्न तयार छु, यदि पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा मलाई नै आवश्यक ठान्यो भने म...

स्थानीय चुनावः बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय वैशाख ११ र १२ गतेका लागि तय गरिएको छ। निर्वाचन आयोगले पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको हो । निर्वाचन प्रक्रिया अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ...

संवैधानिक नियुक्ति विरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक परिषदको सिफारिसमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग गर्दै परेका रिटहरूलाई आज हेर्दाहेर्दैमा राखिएको छ । रिटमाथि अब आगामी बुधबार सुनुवाई हुने भएको छ । संवैधानिक परिषद...

उम्मेदवार बन्न पदाधिकारीले राजीनामा दिनुपर्ने आचारसंहिताप्रति एमालेको आपत्ति

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनावमा उम्मेद्वार बन्न अहिलेका जनप्रतिनिधिले पदबाट राजीनामा दिनु पर्ने भनि बनाएको आचारसंहिता प्रति नेकपा एमालेले आपत्ति जनाएको छ । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि जारी गरेको निर्वाचन आचारसंहितामा बहालवाला...