पोखरा । पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईलाई पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवार बनाउन काँग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ गण्डकीले आग्रह गरेको छ । पोखरामा बिहीबार भएको भेलामा पर्यटन क्षेत्रका व्यवसायी र पोखरा वडा ६ का प्रतिनिधिले समेत...
काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगलाई ज्ञापनप बुझाउने भएको छ । आयोगले तयार पारेको निर्वाचन आचारसंहिताका केही बुँदाहरूप्रति असहमति जनाउँदै आयोगलाई ज्ञापनपत्र बुझाउने भएको हो । एमाले महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल बिहीबार दिउँसो आयोग...
पोखरा । गण्डकी प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन तथा संचालन समितिले सरकारले बर्खास्त गर्न लागेको भन्दै अदालत जाने चेतावनी दिएको छ । समितिले बिहिबार अस्पतालमा पत्रकार सम्मेलन गरि समितिका पदाधिकारीलाई बर्खास्त गर्ने नियत सहित गण्डकी प्रदेश...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीपरिषद् विस्तार गरेका छन् । देउवाले गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् । बन्दीको सपथ दिउँसो २ बजेका लागि तय भएको बताइएको...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोपको उद्घाटन गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले खोप अभियानको उद्घाटन गरेका हुन् । आजदेखि सुरु भएको खोप अभियान आगामी...
पाल्पा । आगामी निर्वाचनमा पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीबीच चुनावी...
पोखरा । कर्मचारीलाई हातपात गरेको आरोप लागेका गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेले आफूले हातपात नगरेको दाबी गरेका छन्। शाखा अधिकृत तथा मन्त्रालयका सूचना अधिकारीसमेत रहेका प्रकाश ओझामाथि मन्त्री मनाङेले हातपात गरेको आरोप लागेको छ । तर,...
पोखरा । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले आफ्नै कर्मचारीलाई कुटपिट गरेका छन् । मनाङेले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको मन्त्रालय स्रोतले बताएको छ । फाइल लिएर मन्त्री...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले वर्तमान सरकार कुहिसकेको बताएका छन् । उनले सरकार कुहिएर झर्ने अवस्थामा पुगेको भन्दै मज्जाले कुहिएपछि आफै ढल्ने बताए । उनले भनेका छन्, ‘यो गठबन्धन सरकार कुहिसकेको छ । कुहिएर पनि खत्रक्कै...