पोखरा । स्याङ्जाको भिरकोट नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरमा १२ जना र उपमेयरमा ७ जनाले आकांक्षा प्रकट गरेका छन् । नेपाली कांग्रेस भिरकोट नगरसमितिका सभापति याम प्रसाद अधिकारीका अनुसार वर्तमान मेयर छायाराम खनाल, गोविन्द कर्माचार्य, तोयानाथ अर्याल,...
म्याग्दी। नेकपा (एमाले)ले म्याग्दीका चार गाउँपालिकाको अध्यक्ष र दुई पालिकाका उपाध्यक्षका उम्मेदवार सर्वसम्मत छनोट गरेको छ । मालिकाको अध्यक्षमा बेगप्रसाद गर्बुजा, मङ्गलाको अध्यक्षमा सतप्रसाद रोका, रघुगङ्गाको अध्यक्षमा प्रेमबहादुर कार्की र अन्नपूर्णको अध्यक्षमा...
पोखरा । कास्की कांग्रेसले नेकपा एकीकृत समाजवादीसँग तालमेल गर्न नसकिने भन्दै विज्ञप्ति निकालेको छ । सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालद्धारा हस्ताक्षरित विज्ञप्तिमा एसले अस्वभाविक दाबी गरेकोले उनीहरुसँग तालमेल हुन नसक्ने उल्लेख गरिएको छ। विज्ञप्तिमा...
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलमाथि आक्रमण भएको छ । केन्द्रीय सम्पर्क कमिटीको बैठकमा स्थानीय निर्वाचनको टिकटको विषयमा भनाभन हुँदा उनलाई एकजना एमाले कार्यकर्ताले आक्रमण गरेकी हुन् । रामेछापको खाँडादेवी गाउँपलिका अध्यक्ष र उपाध्यक्षको...
काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको प्रमुख आफूहरुलाई नै चाहिन्छ भन्ने अडान नराखेको बताएका छन् । सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।‘भरतपुर नै नभई भएन रेनु नै नभइ...
पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन नसर्ने दोहोराएका छन् । आज पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना भएको पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले निर्वाचन तोकिएकै मितिमा हुने भन्दै यो नसर्ने दाबी...
काठमाडौं । स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरको सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । बैठक आजै फेरि बस्ने गरी स्थगित भएको बताइएको छ। स्थानीय तहको निर्वाचन आउन जम्मा २५ दिन बाँकी रहेको छ भने उम्मेदवार मनोनयनका...
काठमाडौं । ने犀利士 कपा एमाले ललितपुरले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्न अन्तर्वार्ता लिन सुरु गरेको छ । एमाले ललितपुर क्षेत्र नम्बर १ ले आइतबार मात्र कोञ्ज्योसोम गाउँपालिकाका आकांक्षीसँग अन्तर्वार्ता लिएको छ । अध्यक्षका आकांक्षी कृष्णमान लामा,...
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय र सचिवालय बैठक आजै बस्दैछ । स्थानीय तह निर्वाचन केन्द्रित एजेण्डाहरूमाथि छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बस्न लागेको हो । सचिवालय बैठक अघि केन्द्रीय कार्यालय बैठक बस्ने भएको छ । केन्द्रीय कार्यालय बैठक...