विराटनग । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रदेश १ का चार ओटा आमसभालाई सम्बोधन गर्न लाग्नुभएको छ । एमाले अध्यक्ष ओलीले आज सुनसरी र मोरङका चार आमसभालाई सम्बोधन गर्न लाग्नुभएको हो । एमालेका केन्द्रीय सदस्य विनोद ढकालका अनुसार ओली आज विहान ११...
काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई भागमा विभाजित भएको छ । चितवनको पर्सामा तीन दिन चलेको विप्लव समूहभित्रैको इतर पक्षको राष्ट्रिय भेलाले नेकपा ९बहुमत० पार्टी गठन गरेसँगै पार्टी दुई भागमा विभाजित भएको हो । पार्टी...
स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवनी कार्य सम्पन्न भएको छ भने निर्वाचन आयोगका विभिन्न प्रदेश र जिल्ला निर्वाचन कार्यलय तथा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले तयारीलाई तीव्रता दिएका...
पोखरा । स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा नेकपा एमाले पोखरा २८ द्धारा घरदैलो कार्यक्रमसंगै मतदाता शिक्षामा जोड दिएको छ । मतदान केन्द्रमा पुगेर मतदाताले खसालेको मत बदर नहोस भन्ने मुख्य उदेश्यका साथ घरदैलोसंगै मतदाता शिक्षामा जोड दिइएको हो । हातहातमा...
मादी । गठबन्धनबाट मादी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेका नेपाली कांग्रेसका देवीजंग गुरुङले चुनाव जितेपछि बाँदर धपाउने अभियान चलाउने बताएका छन् । मादी गाउँपालिका ८ मा आयोजित चुनावी सभामा बोल्दै गुरुङले कृषकलाई बाँदरले निकै दुख दिएको बताउँदै चुनाव...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेनु दाहाल आफ्नो प्रस्तावमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेको बताएका छन् ।सत्तारुढ गठबन्धनले शुक्रबार काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले काठमाडौंकी उम्मेदवार सिर्जना सिंहसँगै...
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (एस)का अध्यक्ष माधवकुमार नेपालले एमालेले गठबन्धन गरेको शक्तिलाई मत दिन नहुने बताएका छन् । आज काठमाडौंमा गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सो कुरा बताएका...
नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरुष धेरै सत्तामा गए पनि काम गर्न नसकेको बताएका छन् । पाँच दलीय गठबन्धनको आमसभालाई शुक्रबार सम्बोधन गर्दै महिलालाई कार्यकारी प्रमुखको रुपमा हेर्नु पर्ने बेला भएको बताएका छन् । ऐतिहासिक परिवारसँग...
एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल आफ्नै पार्टी सक्ने कुलंघार रहेको आरोप लगाएका छन्। एमाले रौतहटले गौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दे ओलीले यस्तो बताएका हुन्। सत्तागठबन्धनले चितवनमा आयोजना गरेको चुनावी सभामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले...