राजनीति


एमालेले नागरिकता विधेयकको विरोध गर्नुको अर्थ छैन : नेपाल

काठमाडौं । नेकपा  (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले माओवादीसित मात्र नभएर मुलुकका सबै इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी चलिरहेको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले मुलुकका...

देशले मलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको छ : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताएका छन् । शनिबार तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा उनले सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिनका लागि देशले आफ्नो भूमिका खोजेको जिकिर गरे । “देशमा...

निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन कार्यकर्तालाई ओलीको निर्देशन

सुनसरी । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष...

सरकारको प्राथमिकता गुणस्तरीय स्वास्थ्य : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताए । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक सङ्घले शनिबार लैनचौर ब्याङ्वेटमा आयोजना गरेको ‘सम्मान तथा शुभकामना...

पोखराका मेयर आचार्यका १०० दिनका १०० काम

पोखरा । पोखरा महानगरपालिकाले नयाँ नेतृत्व आएपछिका सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । पदस्थापन गरेको सय दिन पूरा गरेको अवसरमा शनिबार पत्रकार सम्मेलन गरी नगरप्रमुख धनराज आचार्यले सय दिनका सय उपलब्धि सार्वजनिक गरे । प्रमुख आचार्यले पदस्थापना कार्यक्रमको...

गगन थापा काठमाडौं–४ बाट उम्मेद्धवारको लागि सर्वसम्मत सिफारिश

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं–४ बाट उमेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्रीय समिति बैठकले उनको नाम प्रतिनिधिसभा सदस्यको उमेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो । यसअघि...

माधव नेपालको पार्टी कहिल्यै कमजोर हुँदैन : मन्त्री चौधरी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताएका छन् । एकीकृत समाजवादी गल्छी गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा...

राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन भदौ २३ गते

काठमाडौं । राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन भदौ २३ गते हुने भएको छ । राष्ट्रिय सभामा रहेका दलहरुका बीचमा सहमति भए अनुसार भदौ २३ गते निर्वाचन गर्ने तय भएको राष्ट्रिय सभाको सचिवालयले जनाएको छ । राष्ट्रियसभाका विषयगत समितिका सभापति पदहरु...

कार्यकतालाई माधव नेपालले भने : गठबन्धनमा सहमति भएन भने निराश नहुनुहोला

पोखरा । नेकपा ((एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले गठबन्धनमा सहमति भएन भनेर खिन्न, निराश नहुने कार्यकर्तालाई आग्रह गरेका छन् । गठबन्धनमा सहमति नभएमा एक्लै चुनाव लड्ने नेपालले बताए । सकेसम्म सम्मानका साथ सहमती गर्ने छौँ, नभए एक्लै लड्ने सोचँमा...