राजनीति


गठबन्धन चुनावसँग डराईरहेको छ : सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सत्तारुढ गठबन्धन चुनावसँग डराईरहेको टिप्पणी गरेका छन् । पार्टीको केन्द्रिय सम्पर्क समन्वय कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सत्तारुढ दलकै कारण मंसीर ४ गते निर्वाचन हुनेमा...

सभापति देउवाको सुझबुझपूर्ण कामले कांग्रेस बलियो पार्टी बन्दैछ : सहमहामन्त्री परियार

पोखरा । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टी सभापति शेरबहादुर देउवाले सुझबुझपूर्ण तरिकाले काम गरिरहेको बताएका छन् । नेपाली कांग्रेस कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन टुटाउन खोजे पनि सभापति देउवाकै कारण लक्ष्मा पुगेको...

खगराज अधिकारी दोहोरो सिफारिस

पोखरा । नेकपा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी प्रदेश र प्रतिनिधि सभा दुवै तर्फ सिफारी भएका छन् । एमालेले प्रतिनिधिसभा सदस्यका तर्फ क्षेत्रनम्बर १ मा अधिकारीसहित १५ जना आकांक्षीको नामा सिफारीस गरेको छ । अधिकारी २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रकाट...

प्रचण्डको घोषणा : भने,‘चुनावपछि शासन प्रणाली फेर्न सडकमा उत्रन्छौ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावपछि सडकमा उत्रने घोषणा गरेका छन् । मार्क्सवादी ज्ञान केन्द्रले आज आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले आफू अहिलेको प्रणाली फेर्न सडकमा जाने घोषणा गरेका हुन । प्रचण्डले अहिलेका...

मन्त्रीलाई लाइनमा बस्नुस भन्दा पक्राउ परे सुरक्षागार्ड

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्नुस भन्‍ने एकजना सुरक्षागार्ड पक्राउ परेका छन् । शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा बायो मेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्डले लाइनमा बस्न आग्रह गरेका थिए ।...

कास्की १ मा एमालेबाट १५ जनाको नाम सिफारिस

पोखरा । नेकपा एमाले कास्कीले क्षेत्रनम्बर १ का लागि प्रतिनिधि सभा सदस्यमा १५ जनाको नाम सिफारिस गरेकको छ । सिफारिस हुनेमा पूर्वमन्त्री देखी जिल्ला र नगरका पदाधिकारीसम्म रहेका छन् । प्रदेश सभामा नाम सिफारिस भएका संगठन विभाग प्रमुख खगराज अधिकारीलाई प्रतिनिधि...

प्रदेशको आन्तरिक श्रोत वृृद्धि गर्न मन्त्री बरालको सुझाव

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रदेशको आन्तरिक श्रोत बृद्धि गर्न सबै कार्यालयहरुको ध्यान केन्द्रित हुनुपर्ने बताए । अर्थ मन्त्रालयले आइतबार कावासोती नगरपालिकाको सभाहलमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुसासन...

कास्की ३ ‘ख’मा एमालेबाट राजीव पहारीको नाम सर्वसम्मतले सिफारिस

पोखरा । आउदो मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने क्रम जारी रहेको छ । आज कास्की क्षेत्र नम्बर ३ ‘ख’ मा एमालेबाट राजीव पहारी सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको आइतबार...

सांसद पद त्यागेको राजेन्द्र लिङदेनको घोषणा

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै लिङ्देनले चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन भन्ने आफ्नो दलको धारणा रहेको बताए । राप्रपा...