काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले कांग्रेस महामन्त्री गगन थापासँग भेटवार्ता गरेका छन् । विभिन्न नेताहरूसँग भेट्दै आएका शाहले बुधबार महामन्त्री थापासँग भेटवार्ता गरेका हुन् । भेटको फोटो सार्वजनिक गर्दै महामन्त्री थापाले महानगरले लिने...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन् । नेपालले असंलग्न परराष्ट्र नीति त्याग्नुपर्छ भन्ने विचार राख्दै आएका सुवेदीलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको परराष्ट्र मामिला...
काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अनुसार भोलि शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुनेछ । आयोगले हाल देशभरका जिल्ला निर्वाचन...
काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते गर्ने घोषणा गरेसगैँ आगामी आइतबारदेखि दल दर्ता सुरु हुने भएको छ । चुनावका लागि निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने जनाएको छ । संविधानको धारा २७१ अनुसार राजनीतिक...
काठमाडौं । सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले चुनावको मिति घोषणा गरेको हो । बुधवार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर पहिलो साता चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव...
काठमाडौं । मन्त्रीपरिषदको बैठक सुरु भएको छ । बैठकले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोक्ने तयारी भएको छ। यसअघि सत्ता गठबन्धन दलले मंसिर ४ गते निर्वाचनको मिति तोक्ने सहमति गरेको थियो । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा...
पोखरा । राष्ट्रिय जनमोर्जा गण्डकी प्रदेश सभा सदस्य पियारी थापाले संघीयता खारेजीको निमित्त एकजुट हुन आग्रह गरेकी छन् । गण्डकी सरकारले अत्याधिक कर बढाएको सन्दर्भ जोड्दै सामाजिक संजालमा स्टाटस लेखेकी थापाले सरकारले थोपरेको कर आतंक तत्कालै बन्द गर्न माग...
काठमाडौं । सरकारले आजै संघीय र प्रदेशसभा निर्वाचनको मिति घोषणाको तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तोक्ने तयारी भएपनि बैठकको समय भने तय भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यसअघि आजै बिहान सत्ता गठबन्धनका दलहरूको...
काठमाडौं । सरकारले आगामी मंसिर ४ गते एकैचरणमा देशभर प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने तयारी गरेको छ । निर्वाचनको मिति तोक्नेबारे छलफल गर्न आज बसेको सत्तारुढ गठबन्धनको बैठकले मंसिर ४ गते नै निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको छ । यसअघि निर्वाचन...