काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच पार्टी एकीकरणका लागि सहमति भएको छ । रास्वपा सभापति रवि लामिछाने र उनेपाका अध्यक्ष अनुमपकुमार उपाध्याय बिच काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई साँची राखेर...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमति भएको छ । स्रोतका अनुसार...
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुनस् रास्वपासँग संवादमा जोडिएका छन् । पछिल्लोपटक भएका छलफलहरू निष्कर्षविहीन भएका थिए । तर, अहिले उनी पुनस् छलफलका लागि गएको कुलमाननिटक एक नेताले बताए । स्रोतका अनुसार, केहीबेरअघिमात्रै रास्वपा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय वनस्थली९घण्टीघर०मा केन्द्रीय समितिको बैठक सुरु भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूचीलाई अन्तिम रूप दिन घण्टीघरमा सोमबार दिउँसो रास्वपाको बैठक...
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको क्रममा आफूले गोली चलाउने आदेश नदिएको दाबी गरेका छन् । आइतबार जाँचबुझ आयोगमा बयान दिएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।‘मैले गोली प्रहार गर्ने, बल प्रयोग गर्ने,...
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको जनधनको क्षतिको विषयमा बयान दिन लेखक सिंहदरबारस्थित जाँचबुझ आयोग पुगेका थिए । मध्याह्न करिब १२ : ३० बजे बयानका लागि...
काठमाडौं । उज्यालो नेपाल पार्टीको अन्य दलसँग एकता प्रयास सफल हुन नसकेपछि समानुपातिकतर्फको उम्मेदवार सूची तय गर्ने कार्यमा लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौका मेयर बालेन शाह पक्ष, प्रगतिशील लोकतान्त्रिक पार्टी लगायतसँग एकताका लागि...
काठमाडौं । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने दलको संख्या ५ पुगेको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो । दलहरू आ–आफ्ना उम्मेदवारहरूको सूची तयार गर्ने अन्तिम गृहकार्यमा छन् । आयोगले...
काठमाडौं । नेपाली कांग्रेसमा समानुपातिक तर्फ उम्मेदवारको सूची बनाउँदा पार्टीभित्रको समूह व्यवस्थापनका लागि संस्थापन पक्षले ६०-४० को अनुपातमा भागबन्डा गर्ने प्रस्ताव गरेको छ । उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिने तयारी भइरहेको छ । यसक्रममा सभापति शेरबहादुर...