राजनीति

पोखराको उपमेयरमा कडा प्रतिस्पर्धा, एमालेकी मञ्जु भन्दा १४ मतले गठबन्धनकी कोपिला पछाडी

पोखरा । पोखरा महानगरपालिकामा ५०११७ मत गणना गर्दासम्म गठबन्धनको तर्फबाट उपमेयर पदका उम्मेदवार कांग्रेसका कोपिला रानाभाट र एमालेका मञ्जु गुरुङ बीचको प्रतिस्पर्धा पेचिलो देखिएको छ । गठबन्धनकी कोपिलाले २० हजार ९६३ मत प्राप्त गर्दा एमालेकी मञ्जुले उनले भन्दा...

पोखराको मेयरमा गठबन्धनका आचार्य र उपमेयरमा एमालेका गुरुङको अग्रता

पोखरा । पोखरा महानगरपालिकाको मत गणना कार्य जारी छ । अहिलेसम्म ४७ हजार ४६६ मत गनेर सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जानकारी दिएको छ । प्राप्त परिणाम अनुसार गठबन्धनको तर्फबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले १९ हजार ६१५ मत प्राप्त गरेका...

भरतपुरमा ३३ हजार १८९ मत गन्दा रेनु दाहाल २३८५ मतले अगाडि

भरतपुर । भरतपुर महानगरपालिकामा मत गणना जारी छ । अहिलेसम्म उक्त महानगरमा ३३ हजार १८९ मत गणना हुँदा गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेकी रेनु दाहालले आफ्नो अग्रतालाई फराकिलो पार्दै लगेकी छन् । उनले १२ हजार ३५२ मतसहित अग्रता कायम राखेकी हुन् । उनका प्रतिस्पर्धी...

पोखरा ६ को वडाध्यक्षमा एमालेका भट्टराई निर्वाचित

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेकपा एमालेका विष्णुबहादुर भट्टराई निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार जगतबहादुर पहारीलाई १६७ मतले पराजित गर्दैै वडाध्यक्षमा निर्वाचित भएका हुन् । भट्टराईले १६०६ मत प्राप्त गर्दा...

पोखरा २६ को वडाध्यक्षमा कांग्रेसका थापा निर्वाचित

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २६ मा नेपाली कांग्रेसका नरेन्द्र थापासहित कांग्रेसको प्यानल नै निर्वाचित भएको छ । थापाले नेकपा एमालेका सूर्यनाथ भण्डारीलाई ११५ मतान्तरले पराजित गर्दै निर्वाचि भएका हुन् । उनले  २७६५ मत प्राप्त गरे भने पराजित भण्डारीले...

वालिङको मेयरमा एमालेका कृष्ण खाँण निर्वाचित

पोखरा । स्याङ्जाको वालिङ नगरपालिकाको मेयरमा नेकपा एमालेका कृष्ण खाण निर्वाचित भएका छन् । उनले कांग्रेसका मेयर उम्मेदवार दीलिप प्रताप खाँडलाई पराजित गर्दै निर्वाचित भएका हुन् । दीलिप निवर्तमान मेयर हुन् । कृष्णले १३ हजार ७७६ मत प्राप्त गर्दै उनका प्रतिस्पर्धी...

माओवादी कार्यकर्ताद्धारा मतगणना स्थलनमा तोडफोड : धरानमा मतगणना रोकियो

धरान । धरानमा माओवादी कार्यकर्ताले मतगणना स्थलमा तोडफोड गरेका छन् । धरान उपमहानगरपालिका वडा नम्बर २० मा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै उनीहरुले मतगणना स्थल तोडफोड गरेको बताइएको छ। माओवादी कार्यकर्ताहरुले मतदान अधिकृतको विरोध गर्दै...