राजनीति


नेकपा एसमा कास्कीका सबै निर्वाचन क्षेत्रका उम्मेदवार सिफारिस (नामसहित)

पोखरा । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी कास्कीले कास्की अन्तर्गतका तीन वटै निर्वाचन क्षेत्र र त्यस अन्तर्गतका ६ वटै प्रदेश निर्वाचन क्षेत्रका लागि आफ्ना उम्मेदवारको नाम सम्बन्धित क्षेत्रबाट सिफारिस...

एमालेको चुनावी अभियान ‘ओली नेतृत्वमा बहुमतको सरकार’

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अघि सार्दै चुनावी अभियान सञ्चालन गर्ने नेकपा एमालेले निर्णय गरेको छ । शुक्रबारदेखि चलेको एमाले केन्द्रीय कमिटीको बैठक ओलीको नेतृत्वमा बहुमतको सरकार निर्माण गर्ने प्रस्ताव पारित...

राष्ट्रपति समक्ष साउदी अरेबिया र स्लोभाक गणतन्त्रका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष साउदी अरेबिया र स्लोभाक गणतन्त्रका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । नेपालका लागि साउदी अरेबियाका आवसीय राजदूत साद नासिर अब्दुल्लाह अबु हाइमेदले शुक्रबार राष्ट्रपति समक्ष परराष्ट्र मन्त्री डा....

गठबन्धनको विरोध हैन, उपयोग गर्न सक्नुपर्छ : प्रदिप पौडेल

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस नेतृत्वले गठबन्धनको विरोध गर्न छोड्नुपर्ने बताएका छन् । कास्की कांग्रेसले पोखरामा आयोजना गरेको 'जनताको साथमा कांग्रेस' अभियान कार्यक्रमको सुभारम्भ गदैँ नेता पौडेलले गठबन्धनको विकल्प नभएकाले...

अब कुनै चुनाव नलड्ने बागमतीका पूर्वमुख्यमन्त्री पौडेलको घोषणा

हेटौँडा । वागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले अब कुनै चुनाव नलड्ने घोषणा गरेका छन् । मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आफू उम्मेदवार नहुने उनले प्रष्ट पारे । मकवानपुरको १ बाट प्रतिनिधिसभाको सम्भावित उम्मेदवारको रूपमा चर्चा भइरहेका...

कास्कीमा मतदानस्थल थपिँदै

पोखरा । आगामी मंसिर ४ गतेको निर्वाचनको लागि कास्कीमा एक मतदानस्थल थपिने भएको छ । जिल्लामा हाल एक सय ५० मतदानस्थल रहेकामा भौगोलिक अवस्था, बाटोको दूरीलगायतका आधारमा मतदानस्थल थप्न सकिने व्यवस्थाअनुरुप जिल्लामा एक मतदानस्थल थप्न सिफारिस भएको प्रदेश निर्वाचन...

ओलीले गरे गठबन्धनको तीव्र आलोचना : भने , ‘हाम्रो शक्ति जनता हुन्, समुहको टाउकाहरु होइनन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको तीव्र आलोचना गरेका छन् । ओलीले आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले एमालेसँग एक्लै लड्न डराएर गठबन्धन गरेको भन्दै आलोचना गरे । पार्टी केन्द्रीय कार्यालय...

माओवादीले कर्णालीका २ मन्त्रीलाई फिर्ता बोलायो

काठमाडौं । नेकपा माओवादी केन्द्रले कर्णालीका दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । अर्थमन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको हो । प्रदेश सरकारलाई समावेशी बनाउनका लागि विष्ट र सिंहलाई फिर्ता बोलाइएको माओवादीले...

बालेनलाई रामकुमारीको साथ : भनिन्, ‘तपाईलाई मलाई जस्तो दलीय दबाब छैन, अघि बढ्नुस्,म तपाईसगैँ छु’,

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साहको पछिल्लो कदमको प्रशंसा गर्ने र साथ दिनेमा दलीय नेताहरु पनि पर्न थालेका छन् । काठमाडौंको अनधिकृत संरचनामा डोजर चलाएका मेयर बालेनलाई नेकपा एकीकृत समाजवादी पार्टीका नेता रामकुमारी झाँक्रीले पनि सर्पोट गरेकी छिन्...