राजनीति


नेकपा एसले कास्की २ मा श्रीनाथ बराललाई उठाउने

पोखरा । कास्की क्षेत्रनम्बर २ मा नेकपा एकिकृत समाजवादीले श्रीनाथ बराललाई उठाउने भएको छ । सत्तागठबन्धन दलमा यो क्षेत्र समाजवादीको भागमा परेको छ । तीन प्रतिनिधि सभा र ६ प्रदेश सभामा रहेको कास्कीमा प्रतिनिधि सभाको एक सिट समाजवादीले पाएको हो ।  

एमाले उपमहासचिव गुरुङ र स्थायी कमिटी सदस्य अधिकारी प्रदेशसभामा उम्मेद्वार !

पोखरा । नेकपा एमालेले यस अगाडि संघीय मन्त्री र गण्डकी प्रदेशमा मुख्यमन्त्री बनिसकेका पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र यस अगाडि केन्द्रमा स्वास्थ्य मन्त्री र गृहमन्त्री समेत बनिसकेका स्थायी कमिटी सदस्य खगराज अधिकारीलाई प्रदेशसभा सदस्यका लागि उम्मेद्वार...

सत्ता गठबन्धनबीच सिट बाँडफाडमा सहमति (सूचिसहित)

पोखरा । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्तारुढ दलहरुका बिचमा सिटसंख्या भागबन्डा टुंगिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच सिट संख्याको बाडफाँट टुंगिएको...

भीम रावलले टिकट पाएनन्

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश निर्वाचन क्षेत्रका उम्मेदवार टुन्गो लगाएको छ । एमालेले भीम रावललाई भने टिकट दिएन । उनको ठाउँ अछाम–१ मा झपट बोहराले टिकट पाएका छन् । १० औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा भिडेका रावललाई अध्यक्ष ओलीले...

सत्तारूढ गठबन्धनले आजै सिट बाँडफाँट सिध्याउने

काठमाण्डौ । सिट बाँडफाट मिलाउन अलिहे सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज बेलुकीसम्म टुन्गो लगाउने अन्तिम प्रयास भइरहेको छ । जनता समाजवादी पार्टी (जसपा) सहभागी नभए पछि लोकतान्त्रिक समाजवादी पार्टी...

राप्रपाले उम्मेदवारको नाम टुङ्गो लगायो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सबै जिल्ला कार्य समितिले दुवै निर्वाचनका लागि...

खुल्यो मुख्य निर्वाचन अधिकृतको कार्यालय

पोखरा । कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । व्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि असोज २३ गते हुने प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयका लागि तीनवटै क्षेत्रमा कार्यालय स्थापना गरिएको हो । पशु सेवा निर्देशनालय...

जसपामा गठबन्धन पक्षधर र विरोधी पक्षबीच भनाभन

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल विभाजनको संघारमा पुगेको छ । चुनावी सहकार्यको लागि एमालेसँग तालमेल गर्नेबारे निर्णय लिन बसेको जसपाको कार्यकारिणी समितिको बैठकमा शीर्ष नेताहरुबीच नै विवाद उत्पन्न भएको छ । केही नेताहरुले सत्ता गठबन्धन छोड्न नहुने...

उपेन्द्र यादव गठबन्धनको बैठक छोडेर ओली निवासमा

काठमाडौं । बालुवाटारमा जारी सत्तागठबन्धनको बैठक छाडेर जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। आगामी प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनले जसपालाई १६ सिट मात्र दिने भएपछि जसपा अध्यक्ष...