काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता जारी छ । राप्रपाका नेता मोहन श्रेष्ठका अनुसार ओली निवास बालकोटमा दुई पार्टीका शीर्ष नेताहरुबीच वार्ता जारी छ । आजको बैठकले मंसिर ४ को निर्वाचनमा तालमेलको...
काठमाडौं । नेपाली कांग्रेसद्वारा कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिँदै आएको चियापान यस वर्ष नहुने भएको छ। हरेक वर्ष गर्दै आएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम यसपटक नगरिने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन्। वि.सं. २०३३ सालमा...
नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सतगौंवाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् । एमालेबाट दाङ १ को उम्मेदवार बन्न खोजेकी चौधरीले शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको जानकारी दिएकी छिन् । उनले भनेकी छिन्,...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्पत्तीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टिका लगाएका छन् । बुधबार बिहान दमकस्थित आफ्नै निवासमा बिहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा बुबा मोहनप्रसाद ओलीको हातबाट टिका ग्रहण गरेर ओली दम्पत्ती राष्ट्रपतिको हातबाट...
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न बालुवाटारमा बसेको शीर्ष नेताको बैठक सहमति बिना नै टुंगिएको छ । आजको बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा...
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीलाई सत्ता गठबन्धनमा नै राख्न हरसम्भव प्रयास गरिरहेका छन् । पछिल्लो समय जसपा गठबन्धनबाट बाहिरिने तयारी गरिरहेको समाचार छ । कांग्रेस सभापति देउवाले जसपालाई गठबन्धनमै...
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाइएको छ । महराकै आग्रहमा समानुपातिक सूचीबाट उनको नाम हटाइएको बताइएको छ । महराको सट्टामा हितराज पाण्डेलाई बन्द सूचीमा राखिएको माओवादीले जनाएको छ । पाण्डे...
राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको आठौँं दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआजा गरेकी छन् । राष्ट्रप्रमुखबाट आजका दिन सो मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्पराबमोजिम उनले...
काठमाडौं। नेपाली कांग्रेसका शीर्ष नेताहरु उम्मेदवार चयनको गृहकार्यमा जुटेका छन् । समानुपातिकतर्फको बन्दसूचीमा सहमति कायम गरेसँगै सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहका शीर्ष नेताहरु आजबाट प्रत्यक्षतर्फका उम्मेदवार चयनको गृहकार्यमा जुट्ने भएका छन्...