दार्चुला । चुनावी प्रचारप्रसारको क्रममा सुदूरपश्चिममा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। बुधबार हुने कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा...
पोखरा। नेपाली काँग्रेस कास्कीका प्रभावशाली नेता कृष्ण थापा काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमवार पोखरा सभागृहमा पार्टी अध्यक्ष केपी ओली सम्मिलित निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गरेको वृहत कार्यकर्ता भेलामा उनी एमालेमा प्रवेश...
कैलाली । एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न फेरि सुदूरपश्चिम प्रदेश जाने भएका छन् । १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभा सुरु गरेका ओली केही दिन अघि काठमाडौं फर्किएका थिए । उनले २६ कात्तिकमा सुदूरपश्चिमका तीन स्थानका आमसभालाई सम्वोधन...
पोखरा । कास्की क्षेत्र १ (ख) का उम्मेदवार दिपक गुरुङ माइलाले सोमबार पोखरा १३ का विभिन्न ठाउँमा घरदैलो गरेका छन् । उनले वडाका चिसोपानी टोल, गौंडाको मुख, बिपि मार्ग, जय नेपाल मार्ग, उद्गम टोल, बाझापाटन चोक, काँहुखोला पुल– माथि र मियापाटन चौतारा लगायतका...
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन् । सोमवार कलाकारहरुसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो नट...
पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले मुलुकको स्थायित्व र संविधानको रक्षाका लागि गठवन्धन निर्माण भएको बताएका छन् । चुनाव प्रचारप्रसारका क्रममा पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडमा पुगेका बरालसमक्ष...
काठमाडौं । पूर्वमन्त्री निलाम्बर आचार्यले राजनीतिक दलका प्रमुख नेताहरू उम्मेदवार भएको क्षेत्रमा निर्वाचनलाई स्वच्छ बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । पूर्वमन्त्री आचार्यले प्रमुख नेताहरू उम्मेदवार भएको ठाउँमा मतदाताले कर, बल र अनुचित प्रभाव बिना...
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले एकल बहुमत ल्याउने दावी गरेका छन् । पोखरामा भएको कास्की जिल्ला स्तरीय कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ओलीले सर्वेक्षणका नाममा एमालेले कांग्रेसको हाराहारी सिट जित्छ भनेर भ्रम फैलाउने...
पोखरा । नेकपा माओवादी केन्द्रका नेता एवं कास्की–२ (१)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछाने आफ्नो स्वर्गीय नेता रवीन्द्र अधिकारीसंग राम्रो सम्बन्ध रहेको स्मरण गरे । उनले रविन्द्र स्मृति पार्क र बिजय ढकाल स्मृति पार्क बनाउन पहल गर्ने बताए...