राजनीति


प्रतिनिधिसभा समानुपातिक बन्दसूचीबाट २९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आगामी मंसिर चारमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागी समानुपातिक तर्फका २९ जना उमेदवारले बन्द सूचीबाट नाम फिर्ता लिएका छन्। निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार विभिन्न ७ दलका २९ जनाले उम्मेदवारी फिर्ता...

चुनाव नलड्ने भट्टराईको घोषणा

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन् । २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु, उनले सामाजिक संजालमा लेखेका छन् ।’ भट्टराइले गोरखाली मतदातालाई...

प्रचण्ड उम्मेदवार छान्न व्यस्त, शीर्षलाई विश्राम युवालाई प्राथमिकता

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आजदेखि उम्मेदवार चयन गर्नेगरि आन्तरिक परामर्शमा जुटेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि दलहरु छलफलमा जुटेका छन् । यही सन्दर्भमा माओवादी अध्यक्ष प्रचण्ड पनि गठबन्धनमा आफ्नो दलले...

एमालेमा जित्ने र टिक्ने निस्चित भएकालाई मात्र टिकट : नेता अधिकारी

पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले एमालेमा चुनाव जित्ने र टिक्ने नेताले मात्र टिकट पाउने बताएका छन् । पोखराको गोल्डेन आइ टेलिभिजनमा पत्रकार गोविन्द सुवेदीसंगको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् । अहिलेको...

समानुपातिकमा भागबण्डा मिलेको कांग्रेसमा प्रत्यक्षमा पनि भागबण्डा

काठमाडौं। टिकट वितरणमा भेदभाव गरिएको भन्दै असन्तुष्ट बनेको नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहसँग सभापति शेरबहादुर देउवाको सहमति भएको छ । सभापति देउवाले कोइराला समूहलाई सम्मानजनक सिट दिने सहमति जनाएसँगै तत्काललाई पार्टीभित्रको विवाद पनि हल भएको छ...

कांग्रेसले बुझायो संशोधित समानुपातिक बन्दसूची

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक तर्फको संशोधित बन्दसूची निर्वाचन आयोगलाई बुझाएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार चयनको विषयलाई लिएर पार्टीभित्रको विवाद सुल्झाउँदै कांग्रेसले आज सूची बुझाएको हो ।कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव...

सर्वोच्च खुला, तर बन्दी प्रत्यक्षीकरणको रिट शून्य

काठमाडौं । बन्दी प्रत्यक्षीकरण लगायतको मुद्दा हेर्नुपर्ने भन्दै दसैँ बिदामा समेत सर्वोच्च खुले पनि बन्दीको रिट भने करिब करिब शून्य रहेको छ । सर्वोच्च अदालतमा असोज १४ र १६ गते बन्दी प्रत्यक्षीकरणको एउटा पनि रिट आएको छैन । असोज ९ गते नियमितरुपमा अदालत खुली...

इटहरीका पूर्व मेयर माओवादी प्रवेश

काठमाडौं । इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा नेकपा एमालेबाट निर्वाचित चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् । उनी प्रदेश सांसदको निर्वाचन लड्ने...

आज संशोधित समानुपतिक बन्दसूची बुझाउने अन्तिम दिन

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची संशोधनको समय सीमा सकिँदै छ । असोज २ र ३ गते निर्वाचन आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि दलहरूले आज संशोधित सूची बुझाउन आज अन्तिम दिने...