राजनीति


कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन की विशेष महाधिवेशन भन्ने विषयलाई लिएर उत्पन्न विवाद समाधानका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित केन्द्रीय कार्यालय...

बालेन शाह रास्वपाको दोस्रो बरियतासहित वरिष्ठ नेता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेता बनेका छन् । आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले शाहलाई केन्द्रीय समितिमा अनुमोदन गर्दै वरिष्ठ नेताको जिम्मेवारी दिएसंगै उनी रास्वपामा दोस्रो...

समानुपातिकको बन्दसूची रुजु गर्ने काम सकियो

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्द सूचीसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ । आयोगका तथ्यांक शाखाका निर्देशक पूर्णबहादुर घर्तीमगरका अनुसार पुस १६ गतेदेखि २० गतेसम्म दलहरूको बन्दसूचीमा रहेका कागजातहरूको जाँच गरिएको...

उम्मेदवार छनोटका लागि रास्वपाले बनायो स्वर्णिमको नेतृत्वमा उपसमिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोटका लागि उपसमिति गठन गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा उपसमिति गठन गर्ने...

निर्वाचनका लागि प्रहरी भर्ना गर्न बजेट स्वीकृत

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि भर्ना गरिने प्रहरीका लागि बजेट सुनिश्चत भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनका लागि बजेट माग गर्दै गृह मन्त्रालयमा पत्राचार गरेका थिए । गृहबाट अघि बढेर अर्थ मन्त्रालय पुगेको...

प्रधानमन्त्री कार्कीका श्रीमान् अस्वस्थ, अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदी स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । अस्पताल स्रोतका अनुसार, सुवेदीको स्वास्थ्यमा विभिन्न समस्या देखिएका छन् । उपचारमा...

रुपन्देही–२ बाट विष्णु पौडेलको नाम एकल सिफारिस

बुटवल । रुपन्देही– २ बाट नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नाम सिफारिस भएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उपाध्यक्ष पौडेलको नाम एकल रूपमा सिफारिस भएको हो । पूर्वअर्थमन्त्री पौडेलको नाम एकल रूपमा सिफारिस भएको एमाले रुपन्देहीका...

एमाले महासचिव पोखरेल दाङ– २ बाट एकल सिफारिस

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ नेकपा एमालेबाट दाङ क्षेत्र नम्बर २ मा महासचिव महासचिव शंकर पोखरेलको नाम सिफारिस भएको छ । आइतबार बसेको एमाले क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन...

रास्वपाले भोलि बृहत्तर एकता घोषणा सभा गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि सोमबार बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ। रास्वपाले आइतबार एक विज्ञप्ति जारी गर्दै भोलि दिउँसो १ बजे राष्ट्रियसभा गृहबाट एकताको औपचारिक घोषणा हुने जानकारी दिएको हो। यसअघि पुस १३ र १४ गते रास्वपाले...