राजनीति


एमाले महाधिवेशन : नाम सच्याइएका प्रतिनिधिहरुको कार्ड वितरण सुरु

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनयन भएका तथा नाम सच्याइएका प्रतिनिधिहरुको कार्ड महाधिवेशन स्थलको बाहिरी गेटमा वितरण सुरु गरिएको छ । प्रतिनिधि कार्डमा नाम, विवरण वा अन्य विवरण सच्याउन कार्ड दिएका प्रतिनिधि तथा मनोनीत...

‘जागिर नियुक्तिका लागि मलाई अनुरोध नगर्नु’ : मन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले कसैलाई पनि जागिर वा रिक्त स्थानमा नियुक्तिका लागि आफूलाई अनुरोध नगर्न आग्रह गरेका छन्। उनले यस्तो अनुरोध नेपालमा कुशासन र भ्रष्टाचारले जरा गाड्नुको प्रमुख कारण भएको स्पष्ट पारेका हुन्। मन्त्री...

आज संसद् सेवा दिवस मनाइँदै

काठमाडौं । निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आज विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद् सेवा दिवस मनाइँदैछ । विसं २०५८ मा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो । सङ्घीय संसद् सचिवालयले दिवसका...

कांग्रेस नेता पूर्वमन्त्री उपाध्यायको निधन

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको उपचारका क्रममा निधन भएको छ। काठमाडौँको ह्याम्स अस्पतालमा शनिबार साँझ उपचारका क्रममा उनको निधन भएको कांग्रेस नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले जानकारी दिए। उनी...

एमालेको बन्दसत्रको समय सर्‍यो

काठमाडौं । नेकपा एमालेको बन्द सत्र केही समयका लागि पछाडि सरेको छ । यसअघि ७ः३० बजेका लागि बोलाइएको बन्दसत्र मध्याह्न १२:३० बजेको लागि सारिएको हो । एमाले अध्यक्ष ओलीले विहान केन्द्रीय कमिटीको बैठक बोलाएकाले बन्दसत्रको समय सरेको हो । बिहान ९ बजे काठमाडौंको...

भ्रष्टाचार र स्वार्थी प्रवृत्तिको अन्त्य नगरी देशलाई समृद्ध हुँदैन : नेपाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार र स्वार्थी प्रवृत्तिको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले...

जति कम्युनिष्ट पार्टी बलियो हुन्छ, त्यति लोकतन्त्रले पूर्णता पाउँछ : अध्यक्ष ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी बलियो हुँदा नै लोकतन्त्रले पूर्णता पाउने बताएका छन् । शनिबार भक्तपुरमा सुरु नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओली २००७ साल, २०४६ साल र...

अध्यक्ष ओलीले गरे एमालेको ११ औं महाधिवेशनको उद्घाटन

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको औपचारिक रुपमा उद्घाटन भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सल्लाघारीमा शनिबार दिउँसो रिमोटबाट झन्डोत्तोलन गर्दै महाधिवेशनको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । नीति र विधि तय गर्ने विधान महाधिवेशन...

एमालेको ११ औं महाधिवेशन आजदेखि, यी स्थानबाट निस्कनेछ जुलुस

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन आजदेखि सुरू हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा...