राजनीति


कांग्रेसबाट कास्की २ ‘ख’ मा उम्मेदवार बन्न प्रत्यक्ष तर्फ ५ र समानुपातिक तर्फ १३ आकांक्षी

पोखरा । आउँदो ४  मंसिरमा हुने प्रदेश सभा  र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छनोटका लागि नेपाली कांग्रेसले तयारी सुरु गरेको छ । त्यस क्रममा कास्की निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’मा आकांक्षीहरुले पार्टी समितिमा नाम टिपाएका...

राष्ट्रपति भण्डारीले एमाले नेताहरुलाई पनि छलफलमा बोलाइन्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेताहरुलाई छलफलमा बोलाएकी छन् । सोमबार दिउँसो ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी उनले एमाले नेताहरुलाई बोलाएको एमाले स्रोतले बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र...

बेपत्ता तथा सत्य निरुपण विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ स्वीकृत गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक...

प्रचण्ड भन्छन्,‘संघमा ६० र प्रदेशमा १२० सीट दाबी छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय चुनावमा ६० र प्रदेश चुनावमा १२० सीट दाबी गरेको बताएका छन् । पार्टीका उपत्यका विशेष प्रदेश कमिटीको बैठकलाई काठमाडौं सम्बोधन गर्दै प्रचण्डले कार्य दल बैठकमा माओवादी नेताहरुले संघमा...

एमाले कुनै प्रकारको गठबन्धनको पक्षमा छैन : महासचिव पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले कुनै प्रकारको गठबन्धनको पक्षमा नरहेको बताएका छन् । एमाले प्रचार तथा प्रकाशन विभागद्वारा सोमबार काठमाडौंमा आयोजित पत्रकारसँग अन्तरसंवाद कार्यक्रममा महासचिव पोखरेलले भने, “कुनै...

पर्सी बुधबारसम्ममा सीट भागबण्डाको टुंगो लाग्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सी बुधबारसम्ममा गठबन्धनभित्र सीट भागबन्डाको टुंगो लाग्ने बताएका छन् । पार्टीको उपत्यका विशेष कमिटीको बैठकमा बोल्दै सीट संख्या टुंग्याउने नजिकनजिक पुगेको उनले बताएका हुन् । ‘आज...

प्रधानमन्त्रीसहित कांग्रेस नेताहरू शीतल निवासमा

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका कांग्रेस नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की...

कास्की १ ‘ख’ मा कांग्रेसबाट प्रत्यक्ष तर्फ ७ र समानुपातिक तर्फ २२ आकांक्षी

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १ ‘ख’मा प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवारका आकांक्षीले नाम टिपाएका छन् । प्रत्यक्षमा ७ र समानुपातिकमा २२ जनाले उम्मेदवार बन्ने आकांक्षा देखाएका हुन् । प्रत्यक्ष तर्फ नाम दर्ता गर्नेमा पार्टी जिल्ला पदाधिकारी...

कांग्रेस नेता शीतल निवासमा : नागरिकता विद्येयकमा राष्ट्रपतिसँग छलफल

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल सुरु भएको छ । सोमबार दिउँसो २ बजेपछि राष्ट्रपतिको कार्यालय शीतल निवासमा कांग्रेस पदाधिकारी र राष्ट्रपति भण्डारीबीच छलफल चलिरहेको छ । नागरिकता विधेयका विषयमा छलफल गर्न...