काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले अंङगीकृत नागरिकलाई देशको बागडोर दिन लागेको आरोप लगाएका छन् । उनले अहिलेको गठबन्धन सरकारले सीमापारिबाट विवाह गरेर ल्याएको भोलिपल्ट नै नागरिकता दिने र अर्को दिन जननिर्वाचित प्रतिनिधि...
काठमाडौं । नेकपा एमालेले लोकतान्त्रिक समाजवादी पार्टी लोसपासँग तालमेलको प्रयास गरेको छ। निर्वाचन नजिकिएसगै एमालेले गठबन्धन बाहिरका साना दलहरुसँग चुनावी तालमेलको प्रयास गरिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)अध्यक्ष...
पोखरा । नेपाली कांग्रेस मनाङले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का लागि राजीव गुरुङ (दीपक मनाङे) लाई समर्थन गर्ने भएको छ। गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकारका खेलकुद मन्त्री गुरुङलाई गठबन्धनको भावना र पार्टीको नीतिअनुसार...
काठमाडौं । सामाजिक संजालमा कडा टिप्पणी गर्ने पुन्य गौतमलाई नेकपा एमालेले काठमाडौं ३ बाट प्रतिनिधि सभासदस्यका लागि समानुपातिक उम्मेदवारका रुपमा सिफारिस गरेको छ । गौतमले सामाजिक सञ्जालमार्फत आफूलाई सिफारिस भएको जानकारी दिएका छन् । आफूलाई उम्मेदवारमा सिफारिस...
पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकलाई राष्ट्रपति ठुलै पोलिटिकल विषय बनाउने मोडमा रहेको बताएका छन् । पोखरामा भएको पात्रकार सम्मेलनमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘दोस्रोपटक संविधानले कुनै ठाउँ नै दिएको...
काठमाडौं । नेपाली कांग्रेसको मधेस प्रदेश कार्य समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये मधेसमा सबैभन्दा धेरै जनआधार कांग्रेसको रहेकाले ६० प्रतिशत सिट पाउनुपर्ने निर्णय...
काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेतृत्वको बैठक आज पनि बस्ने भएको छ । बैठकमा सिट बाँडफाँडबारे कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । कार्यदलको प्रतिवेदनको अध्ययन पछि शीर्ष नेतृत्वले थप छलफल गरेर सिटको भागबण्डाको संख्यालाई अन्तिम रूप...
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताएका छन्। मधेस प्रदेश सरकारले स्थापना गरेको मधेस विश्वविद्यालयको वीरगञ्जमा कार्यालय उद्घाटन गर्दै सबैको...
पोखरा । पोखरा महानगरपालिकाले वडा नं.९ महेन्द्रपुल स्थित आफ्नो स्वामित्वमा रहेको आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय लगायतका सटरहरूमा डोजर चलाएको छ । भवन तथा सटरहरूमा व्यवसाय सञ्चालन गरिरहेका संस्था तथा व्यवसायीहरूलाई खालि गर्नका लागि ३५ दिने सूचना दिएर...