राजनीति


सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । नयाँ प्रधानमन्त्रीमा दाबी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दललाई दिएको समयसीमा आज सकिँदैछ । राष्ट्रपतिले यहि ३ गते दलहरूलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न (पुस १० गते) आज साँझ ५ बजेसम्मको समयसीमा दिनुभएको थियो । राष्ट्रपतिले...

गण्डकी प्रदेश : एमालेले आज संसदीय दलको नेता चयन गर्ने

पोखरा । गण्डकी प्रदेश सभाको दोस्रो ठूलो दल नेकपा (एमाले(ले आइतबार दलको नेता चयन गदैछ । एमाले गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले सर्वसम्मत नै दलको नेता चयनको प्रयास हुने जानकारी दिए । सहमति नभए दलको नेता चयनको लागि आइतबार बिहान १० बजे प्रदेश कमिटीको...

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच ‘वान टु वान’ वार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘वान टु वान’ वार्ता गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनको बैठकअघि दुई नेताबीच वार्ता हुन लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका...

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्रीका...

बालुवाटारमा सत्ता गठबन्धनको निर्णायक बैठक

काठमाडौं । सत्ता गठबन्धनको निर्णायक बैठक सुरु भएको छ । नयाँ सरकार गठनको लागि गठबन्धनका शीर्ष नेताहरु अहिले बालुवाटारमा छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) दुवैले सरकारको नेतृत्वमा दाबी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले...

राष्ट्रपति र सभामुख लिएर प्रधानमन्त्री छोड्न कांग्रेस तयार !

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन पहल गरिरहेका छन् । वार्ता र छलफललाई तीव्रता दिएका छन् । यहीबीचमा कांग्रेसका शीर्ष नेताहरू विभिन्न विकल्पमा छलफल गर्न समेत तयार भएका छन् । कांग्रेस नेतृत्व अहिले सकेसम्म राष्ट्रपति...

अब प्रचण्डको प्रधानमन्त्री हुने चाहना पूरा हुँदैन : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अब प्रधानमन्त्री हुने चाहना पूरा नहुने ठोकुवा गरेका छन् । सरकार गठनको तयारी चलिरहेको बेलामा ओलीको यस्तो भनाई आएको हो । आज एमाले प्युठान–काठमाडौँ सम्पर्क...

पहिलो चरणको प्रधानमन्त्रीको दाबीबाट ब्याक नहुने प्रचण्डको अडान

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब बन्ने सरकारको नेतृत्वमा आफ्नो दाबी रहने अडान कायमै रहेको बताएका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको दूतको रुपमा आफूलाई भेट्न आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र...

गठबन्धन जोगाउन रामचन्द्रको दौडदुप

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको एक साताको समय गुज्रन लाग्दा गठबन्धन...