समाचार


मन्त्रिपरिषद विस्तारमा अझै समय लाग्ने

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको मन्त्रिपरिषद् विस्तारमा अझै समय लाग्ने भएको छ। देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको नेकपा एमालेको माधवकुमार नेपाल समूह औपचारिक रुपमै फुट्न बाँकी रहेका कारण मन्त्रिपरिषद्...

राजनीतिक दल विभाजन सम्वन्धी अध्यादेश जारी गर्ने तैयारीमा राष्ट्रपति

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेकी छिन् । मंगलबार मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश शीतल निवास पुगिसकेको र आजै जारी गर्ने तयारीमा राष्ट्रपति रहेकी हुन् । राष्ट्रपति विद्यादेवी...

कुलमानको नियुक्तिविरुद्धको मुद्दा न्यायाधीश रेग्मीको बेञ्चमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको र्नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दिइएको मुद्दाको सुनवाइका लागि आज पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बेन्चमा सुनुवाइ हुनेगरी प्रधान न्यायाधीश चोलेन्द्र...

राष्ट्रपतिद्धारा अध्यादेश जारी गर्न अलमल, प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं। राष्ट्रिपति विद्यादेवी भण्डारीले दलसम्बन्धी अध्यादेश होल्डमा राखेकी छन् । विगतमा सरकारका सिफारीस केही घण्टामा जारी गर्ने गरेकी राष्ट्रपतिले देउवा सरकारको सिफारीसलाई लामो समय होल्ड गरे पछि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच...

प्रतिनिधि सभाको विघटन गरेर देशलाई अध्यारो सुरुङभित्र हाल्ने प्रयत्न गरियो

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. बाबुराम भट्टराईले सर्वोच्च अदालते संवैधानिक अंगका सबैको भुमिका स्पष्ट पारिदिएकोले आफ्नो भुमिकामा जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रतिनिधि...

देउवाले भने, ‘ओलीले बहुमत पुग्दैन भनेपछि हामी दावी गर्न गएका हौँ’

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा सम्बोधन गर्दै राष्ट्रपति स्वयंले ७६ (५) अनुसार सरकार गठनका लागि आह्वान गरेकाले आफूहरु गएको बताएका छन्। प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीले बहुमत पुग्दैन भनेपछि आफूहरु दावी गर्न गएको बताए। उनले...

जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने तर प्रतिपक्षमा बस्ने

काठमाडौं, साउन ३ : राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । विश्वासको मतमाथि प्रतिनिधिसभामा जारी छलफलमा बोल्दै जनमोर्चा सांसद दुर्गा पौडेलले पक्षमा मतदान गर्ने बताएकी हुन् । तर, जनमोर्चा सत्ता पक्षमा नभई प्रतिपक्षमा...

दैलेखको सिगौडी केन्द्रबिन्दु बनाएर भूकम्प

आइतबार दैलेख केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राती ८ बजेर ५९ मिनेट जाँदा दैलेखको आठबीस नगरपालिकाको सिँगौडी आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्नेच्यूडको भूकम्प गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका सिस्मोलोजिष्ट तीर्थराज दाहालले आइतबार राती भूकम्प...

विश्वासको मतमा राप्रपा तटस्थ बस्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधि सभामा तटस्थ बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यक्रममा राप्रपा तटस्थ बस्ने भएको हो। सांसद राजेन्द्र लिङ्देनले दोस्रो पटक पुनःस्थापित प्रतिनिधि सभाको बैठकलाई...