जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने तर प्रतिपक्षमा बस्ने

केन्द्रभाग मिडिया

काठमाडौं, साउन ३ : राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । विश्वासको मतमाथि प्रतिनिधिसभामा जारी छलफलमा बोल्दै जनमोर्चा सांसद दुर्गा पौडेलले पक्षमा मतदान गर्ने बताएकी हुन् । तर, जनमोर्चा सत्ता पक्षमा नभई प्रतिपक्षमा बस्ने भएको छ । सरकारलाई गुण र दोषका आधारमा समर्थन या विरोध गर्ने उनले बताइन् ।

  • ३ श्रावण २०७८, आईतवार १६:०० प्रकाशित