विश्वासको मतमा राप्रपा तटस्थ बस्ने

केन्द्रभाग मिडिया

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधि सभामा तटस्थ बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यक्रममा राप्रपा तटस्थ बस्ने भएको हो।

सांसद राजेन्द्र लिङ्देनले दोस्रो पटक पुनःस्थापित प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै राप्रपा तटस्थ बस्ने बताएका छन्। राप्रपाले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका लागि प्रतिनिधि सभामा विश्वासको मत दिएको थियो।

  • ३ श्रावण २०७८, आईतवार १५:५८ प्रकाशित