दैलेखको सिगौडी केन्द्रबिन्दु बनाएर भूकम्प

केन्द्रभाग मिडिया

दैलेखको सिगौडी केन्द्रबिन्दु बनाएर भूकम्प

आइतबार दैलेख केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राती ८ बजेर ५९ मिनेट जाँदा दैलेखको आठबीस नगरपालिकाको सिँगौडी आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्नेच्यूडको भूकम्प गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका सिस्मोलोजिष्ट तीर्थराज दाहालले आइतबार राती भूकम्प गएको रातोपाटीलाई जानकारी दिए ।

  • ३ श्रावण २०७८, आईतवार १५:५९ प्रकाशित