समाचार


गृहमन्त्री खाँणद्धारा मनाङको क्षति निरीक्षण

मनाङ । गृहमन्त्री बालकृष्ण खाँणले मनाङ पुगी क्षति निरीक्षण गरेका छन । मन्त्री खाणले मनाङ जिल्लामा बाढीपहिराले पुर्याएको क्षतिको आज अनुगनमन तथा निरीक्षण गरेका हुन् । उनलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बाढीले...

काठमाडौंमा भोलिदेखि दशैंलक्षित कोरोना विरुद्धको खोप, पोखरामा कहिले ?

काठमाडौं । भोलि(शुक्रबार) देखि दशैंलक्षित खोप सुरु हुने भएको छ । काठमाडौं महानगरले चाडपर्वलाई लक्षित गर्दै भोलिदेखि कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभागको अनुसार १८ वर्ष माथिका सबै नागरिकलाई ३२ वटै...

देउवा, पौडेल र सिटौलाले अहिलेनै विदा लिनुपर्छ: गगन थापा

काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले आफूले देशभरिका पार्टी नेता तथा कार्यकर्ताको आर्शिवाद लिएर आगामी १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिएको स्पष्ट पारेका छन् । उनले आफ्नो ध्यान कांग्रेस...

दुर्गममा ड्रोनबाट खोप पुर्याउँदै भारतीय सरकार

काठमाडौं । भारतीय सरकारले दुर्गममा ड्रोनबाट खोप वितरण गर्न थालेको छ । भारतीय सरकारले व्यावसायिक ड्रोनको प्रयोग गरेर ग्रामीण भेगमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पुर्‍याउन सुरु गरेको हो । भारतले कोरोना विरुद्धको खोप अभियानलाई तीव्र बनाइरहेको छ...

जोशीलाई स्थायी कमिटी सदस्य बनाउने नेपालको घोषणा

काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन् । एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले एकीकृत समाजवादीमा आवद्ध हुने निर्णय लिएको उनले बताएका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा जोशी ‘एस’मा प्रवेश गरेका हुन् । एकीकृत...

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिए, आत्महत्याको अनुमान

काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन् । चतुर्वेदी घरको तलाबाट खसेर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । निर्माणाधीन घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।महानगरीय प्रहरी...

साइड इफेक्ट देखिएपछि स्विडेनमा कोरोना विरुद्धको खोप लगाउन रोक

काठमाडौ । स्विडेनमा साइड इफेक्ट देखिदाँ कोरोना विरुद्धको खोप मोर्डना लगाउन रोक लगाइएको छ । ३० वर्षभन्दा कम उमेर समूहकालाई कोरोना विरुद्धको खोप लगाउन स्थगित गरिएको हो। साइड इफेक्ट देखिएकाले मोर्डना कम्पनीले उत्पादन गरेको खोप ३० वर्ष भन्दा कम उमेर समूहकालाई...

ज्वरो आएकी बालिकाको सुई लगाउने बित्तिकै मृत्यु, आफन्तले गरे अस्पताल तोडफोड

पाँचथर । जिल्ला अस्पताल पाँचथरमा ज्वरो आएकी बालिकाको सुई लगाउने बित्तिकै ज्यान गएको छ । बालिकाको मृत्युको विषयलाई लिएर आफन्तले अस्पतालमा प्रर्दशनका साथै अस्पताल तोडफोड गरेका छन् । ज्वरो आएपछि अस्ति अस्पताल भर्ना भएकी फालेलुङ गाउँपालिका ८ घर भई अहिले फिदिम...

ईपीएल : भैरहवा र पोखराको खेल होला ?

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ ।दोस्रो क्वालिफायरम फाइनल प्रवेशका लागि भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज भिड्नेछन् ।खेल त्रिवी क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे हुनेछ । शरद भेषवाकरको कप्तानीमा...