समाचार


युथ कांग्रेस नेपाल पोखराको विरोध : ‘पिरियड इटसेल्फ इज ट्याक्सिङ इनफ’

पोखरा । सरकारले प्याडमा लगाएको करको देशव्यापी विरोध भएको छ । महिनावारी हुँदा लगाउने स्यानीटरी प्याडमा लगाएको रातो करको विरुद्ध विभिन्न संघसंस्थाले विरोध प्रर्दशन गर्दै आएका छन् । यसैबीच यता पोखरामा पनि आज स्यानीटरी प्याडमा लगाएको कर तुरुन्तै फिर्ता गर्न...

विगतको बखान होइन, भविश्य हेरेर वर्तमानमा राम्रो गर्नुपर्छ : मन्त्री श्रेष्ठ

पोखरा । गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रबिधी तथा समाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले नेताहरुले विगतको बखान गरेर नभई वर्तमानको अवस्था विश्लेषण गरेर काम गर्नुपर्ने बताएका छन् । बाल अधिकार सम्बन्धि महासन्धिको प्रतिवेदन (छैटौं र सातौं) माथी...

नेपालमै पहिलो पटक पोखरामा खेलकुद विषयमा स्नातक तह पढाइ हुने

काठमाडौँ । गण्डकी विश्वविद्यालयले स्थापनाको दुई वर्षपछि पढाइ सुरु गर्ने भएको छ । विश्वविद्यालयले आइतबारदेखि पठनपाठन सुरु गर्ने तयारी गरेको हो । नेपालमै पहिलो पटक खेलकुद विषयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’(बिएसएम) र ब्याचलर्स इन इन्फरमेसन...

धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार: मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार रहेको बताएका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी धर्म, संस्कृति, तथा समाजसेवा पुरस्कार अर्पण तथा बधाई समारोहमा मुख्यमन्त्री...

मुर्दाघरमा राखेकी महिला बिहान जिउँदै बाहिर निस्केपछि

एजेन्सी। मृतक घोषणा गरेको व्यक्तिलाई कसैले जिउदै देख्दा कस्तो महसुस गरिन्छ त्यो सोच्न पनि सकिदैन । तर, रुसमा डाक्टरहरुले मृतक घोषणा गरेकी एक महिला मुर्दाघरबाट जिउदै बाहिर निस्केकी छिन् । वास्तवमा मृत घोषणा गरेर ८१ वर्षीया महिलालाई चिकित्सकहरुले मुर्दाघरमा...

अपहरणमा परेका भारतीय नागरिकको नेपाल प्रहरीद्वारा उद्धार

काठमाडौं । अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा साङ्लोले...

प्रचण्डको घोषणा : ‘देशको हिरो प्रचण्ड नै हो’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको हिरो आफू नै रहेको बताएका छन् । शनिबार माओवादी केन्द्रको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै बुद्धिजीवी, नागरिक आन्दोलनकर्मीलगायत सबैले देशको हिरो प्रचण्ड...

कास्कीमा सिडियो फेरीए, नयाँ सिडियोमा जयनारायण आउने

काठमाडौँ । १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।   कास्कीमा सह–सचिव जयनारायण आचार्यलाई पठाइएको छ । रसुवाको प्रजिअमा नवराज जैसी, मुगु रोम बहादुर महत, भोजपुर कमल ढकाल, महोत्तरी बासु दाहाल, शिशिर बैद्य लमजुङ, शंकर बहादुर विष्ट डोटी, रविन्द्र...

‘सञ्चार विधेयक फिर्ता गरेर पुनरावलोकन हुन्छ’

बुटवल । लुम्बिनी प्रदेशसभामा दर्ता भएको सञ्चार विधेयक फिर्ता गरेर पुर्नलेखन गर्नुपर्ने सांसद तथा सरोकारवालाहरुले बताएका छन् । सत्तारुढ दलका सांसदहरुले नै अहिलेकै हालतमा सञ्चार विधेयक अगाडि बढ्न नसक्ने बताएका हुन् । संसदीय मामिला पत्रकार समाज लुम्बिनी...