समाचार


बनेपामा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काभ्रेको बनेपास्थित पुल बजारमा शंकास्पद वस्तु फेला परेको छ । नो एमसीसी खतरा लेखिएको वस्तु भेटिएपछि सवारी आवतजावतमा रोक लगाइएको छ । शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको छ । आज एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको...

काठमाडौँमा दूधको गाडी र बसमा तोडफोड, ६ जना बन्दकर्ता पक्राउ

काठमाडौं । आज आह्वान भएको बन्द सफल पार्न भन्दै बन्द गराउँदै हिड्ने ६ बन्दकर्ता पक्राउ परेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका छन् । बन्दकर्ताहरुलाई...

बन्द प्रभावः पोखरामा सार्वजनिक सवारी ठप्प

पोखरा। लामो कसरत पछि सरकारले हिजो संसदबाट एमसीसी पारित गरेपछि असन्तुष्ट दलले आज नेपाल बन्दको आह्वान गरेका छन् । नेपाल बन्दको प्रभाव पोखरामा सामान्य परेको छ। बन्दको कारण सार्वजनिक सवारी ठप्प छन् भने निजि सवारीसाधन भने चलिरहेका छन् । पोखराका मुख्य चोक,बजारका...

गण्डकी अपडेटः २२ जनामा संक्रमण, ५५ जना संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही समयमा ५५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २०० जनामा परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। संक्रमित हुनेमा कास्कीका...

तनावग्रस्त बानेश्वर: प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी

काठमाडौँ  । बानेश्वरमा एमसीसी विरुद्धको प्रदर्शनमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । प्रदर्शनकारीहरुलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा छोडेको हो । भागाभाग हुँदा केही प्रदर्शनकारी घाइते समेत भएका छन् । प्रर्दशनकारीले...

राप्रपा नेपालमा ६ पदाधिकारी मनोनीत

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा ६ जना पदाधिकारी मनोनयन गरेका छन् । राप्रपाका अनुसार चन्द्रबहादुर गुरुङ कोषाध्यक्ष, वसन्तमान सिंह अधिकारी र सुरेश आचार्य प्रवक्ता मनोनीत भएका छन् । त्यस्तै बाँकेका हिक्मत ढकाल, पाँचथरका तेजकुमार कुरुम्वाङ...

युक्रेन द्वन्द्वमा अड्केका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

काठमाडौं । युक्रेन र रुसबीच भइरहेको द्वन्द्वमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ । रुस र युक्रेनको युद्धबाट प्रभावित नेपालीको उद्धार एवं सहयोगका जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा भएको भर्चुअल कार्यक्रमबाट...

युक्रेनमा रहेका २२५ नेपाली सम्पर्कमा आएः ज्यान जोगाउन पोल्याण्ड,स्लोभाकिया र हंगेरी भागे

काठमाडौं । युद्धग्रस्त युक्रेनमा रहेका २२५ जना नेपालीहरु सम्पर्कमा आएको र सबै सुरक्षित रहेको जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । केही नेपालीहरु युक्रेनबाट सुरक्षित तरिकाले सिमाना जोडिएका पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियामा गइसकेको...

२७५ जनामा संक्रमण, ५५५ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५...