काठमाडौं । सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा भएका थिए ।नयाँ आईजीपीको...
काठमाडौं । छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा खोटाङमा एक प्रिन्सिपल पक्राउ परेका छन् । खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका हुन् । आफ्नै विद्यालयमा अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको आरोप...
काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिदै जाँदा कोरोना विरुद्धको खोप अभियान ओझेलमा परेको छ । सर्वसाधारण नागरिकलाई चुनावी सरगर्मीले छुदाँ खोप लगाउन जानेको संख्या दिनप्रतिदिन घट्दै गएको छ । भने खोप अभियान सुस्त बनेको छ । यसरी खोप अभियान सुस्त हुँदा खोप खेर...
पोखरा । आज देशको अधिकांश भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानमान महाशानले जनाएको छ।हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेकाले मौसममा बदली भइरहेको छ। आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूका थोरै...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाको छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा त्यागेकी छिन् । गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले साधारण सदस्य समेत नरहने गरि राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबाट राजीनामा...
काठमाडौं । निर्वाचन आयोगले यसपालीदेखि देशव्यापी रुपमा आचारसंहिता पालनाको अनुगमन गर्ने भएको छ । गत शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको आयोगले त्यसको अनुगमनका लागि पनि संयन्त्र गठनको व्यवस्था गरेको हो । आयोगले अहिले केन्द्रीय, जिल्ला, निर्वाचन क्षेत्र...
चितवन । स्थानीय तहको निर्वाचन आउन ३१ दिन बाँकी रहेको बेला निर्वाचन आयोगले भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृतलाई हेरफेर गरेको छ ।आयोगले जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर अर्को न्यायाधीश प्रकाशकुमार अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको...
काठमाडौं । नेपालको आर्थिक अवस्थामा टाट पल्टने स्थितीमा पुगेको भन्दै चर्चा भइरहेको बेला राष्ट्र बैंकको तथ्यांकले सरकारसँग ६.७ महिनाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति रहेको देखाएको छ । मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–०७९ को...
काठमाडौं । काठमाडौंबासीले अब मेलम्चीको पानी पिउन पाउने भएका छन् । आजदेखि मेलम्चीको पानी सुरुङमा पठाउन थालिएसँगै अबको १० –१५ दिनमा काठमाडौंबासीले मेलम्चीको पानी पिउन पाउने भएका हुन् । टनेल सफा गर्ने काम सकिएपछि आज बिहान ११ः ५५ मा खानेपानी आयोजनाको मुख्य...