काठमाडौं । मंसिर ४ गते चुनाव हुने घोषण गरेसँगै सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने भएको हो । केन्द्रीय...
काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते गर्ने घोषणा गरेसगैँ आगामी आइतबारदेखि दल दर्ता सुरु हुने भएको छ । चुनावका लागि निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया सुरु गर्ने जनाएको छ । संविधानको धारा २७१ अनुसार राजनीतिक...
काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभ्यास थालेको छ । चीनले सैन्य अभ्यासको थालनी गर्दै ताइवान नजिक दुई वटा मिसाइल प्रक्षेपण गरेको छ ।यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा समेत हुने...
नेपालगञ्ज । श्री एयरलाइन्सको ९ एन–एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ । जहाजको इन्जिनमा धुवाँ देखिए पछि नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको जहाज पुनः नेपालगञ्ज पुगेर अवतरण गरेको हो । बायाँ इन्जिनमा धुवाँ देखिए पछि विमानस्थलमा इमर्जेन्सी...
काठमाडौं । नेपाली यू–२० च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएको नेपाली टोली आज बिहीबार स्वदेश फर्किदै छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले नेपाली टोली आज दिउँसो नेपाल फर्कने जनाएको हो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी प्रतियोगिताको अन्तिम खेलमा बंगलादेशसँग...
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको भाउ घटेर आए पनि नेपाल आयाल निगमले भने मूल्य घटाउन नसकिने बताएको छ । भारतबाट फेरि पनि पेट्रोलको भाउ घटेर आएपछि सर्वसाधरणले अब पेट्रोलको मूल्य घट्ने अपेक्षा गरेका थिए । तर निगमले इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम...
बाढी पुर्वानुमान महाशाखाले आज (बिहीबार) र भोलि (शुक्रबार) कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार र शुक्रबार कोसी र नारायणी नदीको जलसतह केही घट्ने भएतापनि सतर्कता तह आसपास नै रहने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा...
काठमाडौं । सप्तकोशीको बाँध फुटेर बस्तीमा पसेपछि प्रभावित बनेका परिवारलाई राहत तथा व्यवस्थापनमा सहायता गर्न सरकारले सरकारी, गैरसरकारी र व्यवसायीहरूसँग अपिल गरेको छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार डलरको भाउ बढेको छ । हिजो घटेको डलरको भाउ आज भने बढेको हो । आज एक डलरको खरिददर १२६ रुपैया ३६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९६ रहेको छ । हिजो एक डलरको खरिददर १२५ रुपैयाँ ६५...