काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड पुनः अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिका(२९ मा पर्ने केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । पहिरो गएको केराबारीमा लेदो माटोसहित ढुङ्गैढुङ्गा थुप्रिएको छ । यसले गर्दा पानी...
पोखरा । पोखरा महानगरपालिकाले कृषकहरूलाई २० लाख बराबरको अनुदान वितरण गरेको छ । मेयरमैत्री बाख्रा पालन प्याकेज कार्यक्रम अन्तरगत ती समूहलाई ५ लाखका दरले २० लाख बराबरको अनुदान वितरण गरिएको हो । मिलीजुली बाख्रा पालन कृषक समूह पोखरा १३ आर्वाद्धारा आयोजित बाख्रा...
काठमाडौं । सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल...
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७६० जना कोरोना संक्रमित थपिएका छन् । भने १ संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९२६ जनाको परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ५८९ जनाको पीसीआर परीक्षण...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन् । नेपालले असंलग्न परराष्ट्र नीति त्याग्नुपर्छ भन्ने विचार राख्दै आएका सुवेदीलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको परराष्ट्र मामिला...
काठमाडौं । विदेशी पर्यटकलाई अपहरण गरि फिरौती माग्ने न्यायाधीशका पीएसओ पक्राउ परेका छन् । मंगलबार साँझ एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा न्यायाधीशका पीएसओसहित ६ जना पक्राउ परेका हुन् । लाजिम्पाटस्थित अपार्टमेन्टबाट ती चिनियाँलाई अपहरण गरेर गंगबुस्थित...
गोविन्द सुवेदी पोखरा । सरकारले विद्यालय बसलाई व्यवस्थित गर्न र विद्यार्थीलाई सहजका साथै सुरक्षीत आवागमनका लागि जारी गरेको स्कुल बस निर्देशिका २०७४ पोखराका नाम चलेका विद्यालयहरुले नै लागु गर्न आलटाल गरेका पाइएको छ । अधिकांस नाम चलेका विद्यालयले समेत अझैपनि...
काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अनुसार भोलि शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुनेछ । आयोगले हाल देशभरका जिल्ला निर्वाचन...
काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । छानविन समितिको प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरिएको हो । मन्त्रिपरिषदको बिहीबारको बैठकले उनलाई हटाएको हो ।यसअघि सरकारले छानबिन समिति गठनसँगै निलम्बनमा...