समाचार


कोरोना अपडेट : थपिए ९१२ संक्रमित , एकको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा...

जिसस कास्कीले मनायो स्थापना दिवस

पोखरा । जिल्ला समन्वय समिति कास्कीले आफ्नो छैठौ स्थापना दिवस आज शुक्रबार विशेष कार्यक्रमको आयोजना गरि मनाएको छ ।सो अवसरमा सरसफाई सहित जेष्ठ नागरिक सम्मान र सहयोग हस्तान्तरण गरि स्थापना दिवस मनाइएको हो । पोखरा महानगरपालिका वडा न २७ मा अबस्थित श्रीकृष्ण...

चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्दै पोखरा महानगर

पोखरा । पोखरा महानगरपालिकाले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकहरूको उत्पादनलाई बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधा सहित फलफूल तरकारी मूल्य शृखला विकास आयोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गर्न...

ओलीसँग भिड्दै माओवादी नेता रञ्जित तामाङ

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व विद्यार्थी अध्यक्ष रञ्जित तामाङ चुनाव लड्ने भएका छन् । झापा क्षेत्र नम्बर ५ बाट ओलीका विरुद्ध तामाङ चुनावी प्रतिस्पर्धामा उत्रिने भएका हुन् । सरकारले...

चुनावी तालमेलका गर्दै गठबन्धन : भदौ दोस्रो सातासम्म भागबण्डा टुंग्याउने

काठमाडौं । ५ दलीय सत्ता गठबन्धन आगामी चुनावमा एक भएर अघि बढ्ने भएको छ । संघीय तथा प्रादेशिक चुनावको मिति घोषणा भएसँगै आज पहिलो पटक बसेको सत्ता गठबन्धनको बैठकले आगामी चुनावी तालमेलका लागि कार्यदल बनाउने निर्णय गरेको छ । बैठक आज (शुक्रबार) बिहान बालुवाटारमा...

पर्वतमा अरिङ्गालले टोक्दा बुबाको मृत्यु, ६ बालबच्चाको बिचल्ली

पर्वत । पर्वतमा अरिङ्गालको टोकाइबाट एक पुरुषको ज्यान गएको छ । पर्वतको कुश्मा नगरपालिका–१, पाङ नेवारका ३५ वर्षीय श्रीराम परियारको मृत्यु भएको हो । उनको मृत्यु हुदाँ उनका ६ छोराछोरीको बिचल्ली भएको छ । परियारको गत साउन १२ गते अरिङ्गालको टोकाइबाट मृत्यु...

आज युरो र पाउण्ड बढ्यो , डलरको भाउ कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज शुक्रबार युके पाउण्ड र युरोको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ २४ पैसा रहेको छ । हिजो भने पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ९७ पैसा...

बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो

म्याग्दी । कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक काभ्रेभिरमा गएको सुक्खा पहिराका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो । अविरल वर्षाका कारण म्याग्दी...

कस्तो छ आजको मौसम ? हेर्नुहोस

काठमाडौं । हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका केही स्थानहरूमा...