पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले नयाँ सदस्यताको लागि आवेदन खुल्ला गरेको छ । मञ्चको हालै बसेको बैठकले गरेको निर्णय अनुसार साउन २१ गतेबाट नयाँ सदस्यता आवेदन खुल्ला गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । मञ्चमा आबद्ध हुन चाहने गण्डकी...
काठमाडौं । पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ४० जनाको पीसीआर परीक्षणमा ४५१...
पोखरा । पोखरादेखि सुनौलीसम्म फास्ट ट्रयाक बनाउन सके आर्थिक विकासमा टेवा पुग्न पोखरा महानगरका मेयर धनराज आचार्यले बताएका छन् । सिद्धार्थ आर्थिक करिडोरका स्थानीय तहका प्रमुखहरुको मञ्चले हिजो (शनिबार) आयोजना गरेको गोष्ठी मेयर आचार्यले सो भनाई राखेका हुन्...
काठमाडौं । मोरङ, मकवानपुर र सिरहामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–८ बालगोपाल टोल बस्ने ३० वर्षीय राजु मुख्याको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको हो । आफ्नै घरमा विजुलीको प्लगमा तार जोड्ने क्रममा करेन्ट लागेर...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छिन् । उनले संविधानको धारा १ सय १३ को उपधारा २ बमोजिम साउन १८ गते सो विधेयक प्रमाणीकरण गरेकी हुन् । यसबारे आइतबार...
पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनका लागि अर्जुन पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका पोखरेलले आइतबार पोखरामा पात्रकार सम्मेलन गरी आगामी महाधिवेशनमा संघको अध्यक्षमा उम्मेद्वारी दिने धोषणा...
काठमाडौं । आज आइतबार सुन-चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला...
पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशले आज(साउन २२) देखि गर्ने भनेको आन्दोलन फिर्ता लिएको छ । सरकारले व्यवसायीको माग सम्बोधन गर्ने प्रतिवद्धता जाहेर गरेपछि व्यवसायीले हिजो आन्दोलन फिर्ता लिएका हुन् । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज एक डलरको खरिददर १२६ रुपैया ४८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ०८ पैसा रहेको छ । । आज पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५४ रुपैयाँ १६ पैसा रहेको छ...