समाचार


बेनी–जोमसोम सडक खण्ड अवरुद्ध

म्याग्दी । पहिरोको कारण बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न ठाउँमा गएराति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको यो सडकको म्याग्दी खण्ड अवरुद्ध भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह...

कुमारी आमा निहारिकाले तोडिन् अनशन

काठमाडौं । कुमारी आमाको रुपमा आफूलाई परिचित गराउने निहारिका राजपुत ‘सोनाली’ले अनशन तोडेकी छन् । आइतबार कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति गर्दै उनले अनशन तोडेकी हुन् । राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति...

कुलो विवादमा भएको कुटपिटबाट एकको मृत्यु

रौतहट । कुलोको विवादमा भएको कुटपिटबाट एक वृद्धको ज्यान गएको छ । रौतहटको चन्द्रनिगाहापुर–४ स्थित पैनिटोल बस्ने ७७ वर्षका गोपाल घिमिरेको कुटपिटबाट मृत्यु भएको हो। साउन २८ मा कुलोको विषयमा विवाद हुँदा उनीमाथि कुटपिट भएको थियो । उपचारका क्रममा उनको काठमाडौंस्थित...

यस्तो छ २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि देशका अन्य...

पोखरामा एटिएम मेसिन फुटाली रकम चोरी गर्ने एक जना पक्राउ

पोखरा । पोखरामा एटिएम मेसिन फोरी रकम चोर्न एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नवलपुर, देवचुली नगरपालिका– ५ घर भइ हला पोखरा महागनर ३० बस्दै आएका अनिस तामाङ रहेका छन् । साउन ३ गते पोखरा महानगरपालिका–२७ अर्घौँचोकमा रहेको एनआइसी...

साताको पहिलो दिन सेयर बजार : २ अर्बको कारोबार

काठमाडौ । साताको पहिलो कारोबारको दिन आज आइतबार सेयर बजारमा सामान्य गिरावट आएको छ । आज एकल अंकको सामान्य गिरावट आएको हो । आइतबार सुरुवाती समयमा वृद्धि भएपनि अन्तिम एक घण्टामा भने घटेर नेप्से रातो भएर बन्द भएको छ । आइतबार बजार परिसूचक नेप्से ७.७२ अंक (०.३७...

करेन्ट लाग्दा दुई जनाको मृत्यु

काठमाडौं । देशका छुट्टाछुट्टै जिल्लामा करेन्ट लागेर दुई जनाले ज्यान गुमाएका छन् ।रौतहट र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । रौतहटको मौलापुर नगरपालिका–८ बस्ने ४० वर्षीय महेशी राय यादवको करेन्ट लागेर शनिबार राति मृत्यु भएको हो । सोही ठाउँस्थित...

निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखको बीमा

काठमाडौं ।  निर्वाचनमा खटिने कर्मचारीलाई २० लाखको बीमा गरिने भएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा खटिने कर्मचारीलाई २० लाख बराबरको सामूहिक दुर्घटना बीमा गरिने भएको हो। जनशक्ति व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत भइसकेकाले...

दुबइबाट काठमाडौँ आएका व्यक्तीलाई शौच गराउँदा एक किलो सुन फेला

काठमाडौं । अवैध रूपमा ल्याएको करिव एक किलोग्राम सुनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।भारतीय नागरिक राहादानी नम्बर भी११२२८९० वाहक ३१ वर्षीय राहुल रेमानानलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट प्रहरीले पक्राउ गरेको...