समाचार


पाकिस्तानमा भारी वर्षा : बाढीमा परि २४ घन्टामा ३६ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा भारी वर्षा भएको छ । २४ घन्टायता भएको निरन्तरको वर्षाबाट आएको बाढीमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको जनाइएको छ । बाढीबाट पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । यो प्रान्तमा मात्र १८ जनाको मृत्यु भएको छ भने...

यी ५० जिल्लाका बालबालिकालाई आजदेखि फाइजर खोप(सूचीसहित)

काठमाडौं । ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको हो । यस्तै, भदौ...

साताको पहिलो दिन आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आइतबार आज एक डलरको खरिददर १२७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९५ पैसा रहेको छ । आज एक युरोको खरिददर १२८ रुपैयाँ १३ पैसा बिक्रीदर १२८ रुपैयाँ ७३ पैसा रहेको...

स्वर्गीय गिरिको सम्मानमा प्रतिनिधि सभा बैठक स्थगितको तयारी

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित गर्ने तयारी गरिएको छ । आज बिहान ११ बजे बस्ने तय भएको बैठक स्थगित गर्ने र सोमबार दिउँसो १ बजे बस्ने सम्भावना रहेको बताइएको छ । संसद सचिवालयको अनुसार कांग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली,...

गण्डकीमा ‘निर्वाचान क्षेत्र पूर्वाधार कार्यक्रम विशेष’ ल्याउनै महाभारत, ल्यायपछी निर्वाचन आयोगको तगारो

पोखरा । गण्डकी प्रदेश सरकारले बजेटमा विवादका बीच व्यवस्था गरेको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम विशेष कार्यक्रम कार्यान्वयनमा नजाने भएको छ । शुक्रबार निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सभाको कार्यकाल सकिन...

कोरोना अपडेट : थप ६२३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर थप ६२३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४५ जनाको परीक्षणमा ६२३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार...

पेट्रोलको मूल्य नघटाएको भन्दै आयल निगमविरुद्ध उजुरी

काठमाडौं । नेपाल आयल निगम विरुद्ध उजुरी परेको छ । तेस्रो पटक पनि भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपश्चात पनि उपभोक्ताको लागि मूल्य नघटाएपछि निगमविरुद्ध राष्ट्रिय उपभोक्ता मञ्चले संसदीय समितिमा निवेदन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा...

फिनल्यान्डकी प्रधानमन्त्री रक्सीले मातेको भिडिओ बाहिरिएपछि……भिडियोसहित

फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन रक्सी खाएर मातेको भिडिओ अहिले भाइरल भइरहेको छ। बिबिसीका अनुसार एउटा पार्टीमा मरिन झ्याप भएर नाचेको भिडिओ लिक भएसँगै उनी विवादमा परेकी हुन्। लिक भएको भिडिओमा प्रधानमन्त्री मरिनसहित फिलन्यान्डका चर्चित सेलिब्रेटी र...

नागरिकता विधेयकबारे कानुनविद्हरुसँग राष्ट्रपति भण्डारीको छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनविद्हरुसँग छलफल गरेकी छन् । राष्ट्रपति भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानुनविद्हरुसँग छलफल गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे बिहीवार संसदमा छलफल...