समाचार


आज यस्तो छ डलर, युरो र पाउण्डको भाउ (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १२७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०९ पैसा रहेको छ । आज एक युरोको खरिददर १२७ रुपैयाँ ०२ पैसा बिक्रीदर १२७ रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै आज बेलायती...

आज तीजको पहिलो दिन : नेपाली महिलाहरुले दर खाँदै

काठमाडौं । आज तीजको पहिलो दिन । घरघरमा नेपाली महिलाले आज दर खाने भएका छन् । हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने गरिन्छ । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुन्छ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन...

अर्जुन पोखरेल प्यानललाई नव आदर्शको साथ

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औं अधिवेशनमा चुनावी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानललाई नव आदर्श सामुदायिक विकास समाजले सहयोग गर्ने भएको छ । घरदैलो कार्यक्रम अन्तर्गत समाजको आयोजनामा चलिरहेको लामाचौर तीज मेलामा पुगेको पोखरेल प्यानल टिमलाई...

जोण्टा क्लवको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

पोखरा । जोण्टा क्लवको आयोजनामा पोखरामा महिलाहरुका लागि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जन्यन्ति ट्रष्टसंगको सहकार्यमा ‘गो रेड फर उमन’ नारा दिइएको उक्त शिविर पोखराको भाटभटेनी प्रांगणमा भएको हो । कार्यक्रममा झण्डै ४ सय महिलाले लाभ लिएको...

प्रमाणमुखी अनुसन्धानमा कास्की प्रहरी प्रमुख केसीको जोड

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक अजय केसीले प्रमाणमुखी अनुसन्धानमा ध्यान दिन निर्देशन दिएका छन् । वडा प्रहरी कार्यालय बैदामको निरिक्षणका क्रममा आइतबार केसीले यस्तो निर्देशन दिएका हुन् । स्थलगत अवलोकन निरीक्षण गदै केसीले...

काठमाडौंका सबै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने बालेनको प्रस्ताव

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन् । आइतबारको नगर कार्यपालिका बैठकमा उनले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा...

कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सिंहलाई आइतबार नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० भरत बोहराले जानकारी दिए। ‘जाहेरी परेपछि हामीले नियन्त्रणमा लिएका छौं। जाहेरीअनुसार...

डा. गोविन्द केसीद्वारा फेरि अनसनको घोषणा

काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै बारम्बार आमरन अनसन बस्दै आएका डा. गोविन्द केसीले फेरि अनसनको घोषणा गरेका छन् । केसीले विभिन्न ६ बुँदे मागसहित अनसनको घोषणा गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै केसीले स्वास्थ्य क्षेत्र र अन्य सरोकारका...

यसरी भत्काइयो भारतको ‘ट्वीन टावर’ (भिडियो)

पोखरा । भारतको नोयडा राज्यमा दुई ठूला टावर एकैपटक विस्फोट गरेर भत्काइएको छ। आइतबार भारतीय समय अनुसार दिउँसो २ बजेर तीस मिनेटमा उक्त भवनमा विस्फोट गराइएको हो । यसका लागि करिब ३ हजार ७ सय किलो बारूदको प्रयोग गरिएको थियो। अहिले उक्त क्षेत्रमा प्रवेश निषेध...