पोखरा । केही दिन देखि देशभर भदौरे झरी लागेको छ । आज पनि देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले अहिले बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको...
पोखरा । नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीको अध्यक्षमा पुनः कमलप्रसाद न्यौपाने चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न समितिको १५ औं साधरणसभा तथा पाँचौ अधिवेशनले अध्यक्षमा पुनः न्यौपानेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा...
पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३७ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ९२ तथा एन्टिजेन विधिबाट १०८ जनामा गरी २०० जनामा कोरोना संक्रमण पुष्टि भएको हो...
पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा...
पोखरा । नेकपा (एकीकृत समाजवादी) कास्कीले नेपाल आदिवासी जनजाती महासंघ(समाजवादी) सहित जनजाति महासंघ सम्बद्ध विभिन्न कमिटीहरु गठन गरेको छ । अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले विभिन्न आदिवासी जनजाति सम्बद्ध...
पोखरा । पोखरा महानगरपालिका वडानम्बर २८ ले १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ । राजीतिक दलहरुको उपस्थितिमा एक कार्यक्रमको अयोजना गरि वडा कार्यालयले उपलब्धि सार्वजनिक गरेको हो । वडाध्यक्ष श्रीकृष्ण लामिछानेले १२ बुदाँमा उपलब्धि सार्वजनिक गरे । वडाले भौतिक...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी...
काठमाडौं । काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन भएको छ । नेपाल आयल निगमले बिहीबार मध्यराति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएपछि शुक्रबार विरोध प्रदर्शन भएको हो । निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँको...
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २०६ जनामा संक्रमित थपिएका छन् । सस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९५जनाको...