समाचार


आयल निगमले बढायो मूल्य : के – के को बढ्यो ? सूचीसहित

काठमाडौं । नेपाल आयल निगमले मट्टितेल र डिजेलमा मूल्य वृद्धि गरेको छ । हिजो इन्डियल आयल कर्पोरेशनबाट मूल्य बढेर आएसँगै नेपालमा पनि मट्टितेल र डिजेलमा प्रतिलिटर ६ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले जारी विज्ञप्ति उल्लेख छ । बढेको मूल्य गए राति १२...

पाल्पा बुटवल खण्डमा पहिरो : सवारी आवागमन पूर्णरुपमा ठप्प

पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्डमा पहिरो खस्दा सवारी आवागमन पूर्ण ठप्प भएको छ । निरन्तरको वर्षाको कारण हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन ठप्पै भएको हो । पाल्पा–बुटवल खण्डको केराबारी नजिक सडक भासिएपछि गएराति...

नहरमा डुबेर एकै परिवारका दुई जनाको मृत्यु

सुनसरीका बराहक्षेत्र नगरपालिका–३ खोरिया बस्ने अको डुबेर ज्यान गएको छ । चतरा नहरमा डुबेर बिहीबार पञ्चमी व्रतका लागि भनेर नुहाउन नहरमा पसेका चार जनामध्ये १४ वर्षीया सलिना खड्का र ३६ वर्षीया शोभा खड्काको ज्यान गएको हो । सलिना र शोभा फुपू भदैनी भएको महेन्द्रनगरस्थित...

डाक्टर साहविरुद्ध बाल हिंसाको मुद्दा दर्ता

कर्णाली। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहविरुद्ध बाल हिंसासम्बन्धी कसुरको मुद्दा प्रहरीमा दर्ता गरिएको छ । यही भदौ २ गते डा साह प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत रहेका बेला एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा...

‘अर्जुन पोखरेल प्यानल’ मतदाता भेटघाटमा व्यस्त

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३४ औं अधिवेशनमा अर्जुन पोखरेल प्यानलको जित सुनिश्चित रहेको एक व्यावसायीले बताएका छन् । चुनावी घरदैलोका लागि साँघुमुख पुगेको अर्जुन पोखरेलको टिमलाई स्वागत गर्दै व्यावसायी रामचन्द्र तिमिल्सिना युवा र सक्षम टिमको जीत पक्का...

व्यवसायीको समस्या समाधान र संघको आर्थिक स्रोत बढाउने पवन प्रजापति समूहको प्रतिवद्धता

पोखरा  । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका पवन प्रजापतिले उद्योगी व्यवसायीहरुलाई प्रत्यक्ष अनुभव हुनेगरि आफूले नेतृत्व लिने प्रतिबद्धता जनाएका छन् । लामो ईतिहास र गरिमा बोकेको उद्योग वाणिज्य संघमार्फत व्यवसायीहरुको...

महानगरलाई निजी क्षेत्रको साथ : पोखरामा ३२ निजी सौचालय बने सार्वजनिक

पोखरा । पोखरा महानगरपालिकाले विभिन्न स्थानमा निःशुल्क सर्वाजनिक सौचालयको सुरुवात गरेको छ । विभिन्न व्यवसायी घराना र व्यक्तीले महानगरको निःशुल्क सौचालय संचालन गर्न साथ दिए पछि महानगरले ३२ वटा स्थानमा सार्वजनिक सौचालयको सुरुवात गरेको हो । महानगर प्रमुख...

भूमिहीनहरूले अव महानगरको ढोकामा आएर जिन्दाबाद र मुर्दावाद भन्नु पर्दैन : प्रमुख आचार्य

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ का २५१ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी पुर्जाको निस्सा वितरण गरिएको छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोख्रेलले संयुक्त...

आन्दोलित कर्मचारी र शिक्षा मन्त्रालयबीच सहमति

काठमाडौं । आन्दोलित कर्मचारी र शिक्षा मन्त्रालयबीच सहमति भएको छ । सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएको हो । बुधबार बसेको त्रीपक्षीय वार्तामा विद्यालय...